समाचार

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत...

पुरा पढ्नुहोस
आज खण्डग्रास सूर्यग्रहण लाग्दै : ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ...

पुरा पढ्नुहोस
यमपञ्चकको चौथो दिन आज गाई पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...

पुरा पढ्नुहोस
लक्ष्मीपूजाको साँझ यस्तो देखियो बुटवल शहर (तस्बिरहरू)

लक्ष्मीपूजा गरिँदैछ। साँझ दिपावली गरेर गाउँसहरमा जहाँत्यहि झिलिमिली पारिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा पनि सहर झिलिमिली बनेको छ । बजारमा निकै उल्लाहपूर्ण रुपमा जनताले दिपावली गरेर तिहार मनाइरहेका छन् । घर, पसल, कार्यालय सबै...

पुरा पढ्नुहोस
दाङको बबई नदीमा नुहाउन जाँदा बेपत्ता दुई युवती मृत फेला

दाङ । दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् । घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार...

पुरा पढ्नुहोस
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण...

पुरा पढ्नुहोस
भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड

तानसेन । पाल्पको भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दशैंका बेला निरन्तरको वर्षा भएको र हाल मौसममा सुधार आएपछि भैरवनाथको दर्शन गर्नका लागि भक्तजनको भीड लागेको हो । खासगरी भाकल अनुसारको पुजा गर्न र नियमित...

पुरा पढ्नुहोस
यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...

पुरा पढ्नुहोस
रुपन्देही २: विष्णु पौडेलविरुद्ध जनमुक्तिका केशवबहादुरलाई सघाउने तयारी

रुपन्देही । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनका उम्मेदार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएपछि आगामी रणनीति तय गर्न दलहरु छलफलमा जुटेका छन् । सर्वोच्चबाट गुरुङ...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सशस्त्रको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...

पुरा पढ्नुहोस