समाचार

बुटवल पावर कम्पनीका संस्थापक अड हफ्टनको निधन

बुटवल पावर कम्पनीका संस्थापक इन्जिनियर तथा मिसिनरी अड हफ्टनको ९५ वर्षको उमेरमा निधन भएको छ। उनी ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका उनले सन् १९५८ देखि १९६३...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपः पाँचौ पटक उपाधि चुम्नबाट नेपाल पुलिस क्लव बञ्चित

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप बाट विभागिय टिम नेपाल पुलिस क्लव बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाईनल खेलमा मनाङ मस्र्याङदी क्लव संग २–१ ले पराजित हुँदै नेपाली पुलिस क्लव प्रतियोगिता बाट...

पुरा पढ्नुहोस
जातीय विभेद/छुवाछुतविरुद्ध रुपन्देहीमा शान्ति समाजको प्रदर्शन

बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले तिलोत्तमामा बिरोध प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा प्ले कार्डसहित आधा घण्टा विरोध प्रदर्शन गरेको हो । तिलोत्तमा नगरपालिका वडा न...

पुरा पढ्नुहोस
कन्थक स्तूपको दक्षिणतर्फ उत्खनन: माटोबाट निर्मित  ४२ सेन्टिमिटर लामो गजुर भेटियो

कपिलवस्तुस्थित कन्थक स्तूपको दक्षिणतर्फ उत्खननका क्रममा गजुर फेला परेको छ । माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटर लामोे छ । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपनजिकै रहेको विहार र...

पुरा पढ्नुहोस
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सेमलार शाखा द्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  बुटवल । ‘ग्लोबल मोनी विक्स’ अन्तरगत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड सेमलार शाखाद्धारा शुद्धोधन गाउँपालिका ०२ मा रहेको बनगाई माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । बनगाई माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा...

पुरा पढ्नुहोस
लुम्बिनीका क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने प्रदेश सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको...

पुरा पढ्नुहोस
बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रुपमा परिचित गराउनका लागि नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार...

पुरा पढ्नुहोस
नवराज दीलिप स्मृति दिवसका अवसरमा रक्तदान

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीले नवराज दीलिप स्मृति दिवसका अवसरमा रक्तदान गरेको छ । सोमबार हेभी इक्युपम्यन्ट डिभिजन कार्यालय बुटवलको परिसरमा भएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको कार्यक्रम उपसमिति सदस्य गुणाखर...

पुरा पढ्नुहोस
नेपाल एयरलायन्स द्वारा भैरहवाबाट मलेसिया र नयाँ दिल्ली उडान गर्ने तयारी

भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अब मलेसिया र नयाँ दिल्लीमा उडान हुने भएको छ । राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमले भैरहवा बाट उडानको तयारी गरे संगै अब मलेसिया र नयाँ दिल्लीमा उडान...

पुरा पढ्नुहोस
बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित (मतपरिणम सहित)

लुम्बिनी प्रदेशकै जेठो र ठूलो आंगिक क्याम्पस बुटवल बहुमुखीमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ । तीन दशकदेखिको आफ्नो विरासतलाई कायम राख्दै क्याम्पसमा अखिलका दुर्गबहादुर एमसीसहित प्यानलका सम्पूर्ण...

पुरा पढ्नुहोस