समाचार

बुटवलमा आजदेखि नेपाली जुत्ताघर सञ्चालनमा, शुभारम्भको अवसरमा ४० प्रतिशत सम्म छुट

बुटवल । नयाँ वर्ष २०८० को शुभारम्भसँगै बुटवलमा प्रतिष्ठित कम्पनपनीहरुका उत्पादन एकै ठाउँमा पाउनेगरी ‘नेपाली जुत्ता घर’को शुभारम्भ भएको छ । बुटवलको मिलनचोकमा अवस्थित डेल्टा मार्टको पहिलो तल्लामा आजदेखि जुत्ताघर शुभारम्भ भएको हो । जुत्ता...

पुरा पढ्नुहोस
लुम्विनी प्रदेशसभा सचिवालयको जिप सिकाउने क्रममा ठोक्कियो

बुटवल। निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्विनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ। लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवल स्थीत निवासमा प्रयोग हुदै आएको लु १ झ ४४७ नं को टाटा स्टोम जिप दुर्घटनामा...

पुरा पढ्नुहोस
नयाँ वर्षमा रुपन्देहीबाट घुम्न गएका युवाको दोभानको भुतखोला डुबेर मृत्यु

बुटवल । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुल खोलामा डुबेर रुपन्देहीका एक युवाको मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु...

पुरा पढ्नुहोस
सफलताको रहस्य : शिक्षकको गतिलो मेहनत

बुटवल – वि.स.२०७१ सालदेखि लगातार राष्ट्रिय ध्वजासहित पुरस्कृत विद्यालय हो, बुटवलको कालिका मानवज्ञान मावि । जुन अहिले सामुदायिक विद्यालयको शानको रुपमा रहेको छ । विद्यालय सञ्चालनको तौरतरिकाका साथै विद्यालयको असल अभ्यासका लागि एउटा राम्रो...

पुरा पढ्नुहोस
आजदेखि नयाँ वर्ष २०८०, भव्य रुपमा मनाइँदै

आजदेखि नयां बर्ष विक्रम संवत २०८० शुरू भएको छ । नयां बर्ष २०८० को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइंदैछ । नव वर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामना...

पुरा पढ्नुहोस
बुटवल, भैरहवामा अब राईड सेयरिङ सेवा ‘ट्याव गो’ सुरु हुँदै

बुटवल । बुटवल, भैरहवा लगाएतका स्थानमा अव राईड सेयरिङ सेवा ‘ट्याव गो’ सञ्चालन हुने भएको छ । काठमाडौंमा प्रधान कार्यालय रहेको ट्याव गो सोलुसन प्रा.लि नेपालले बुटवल, भैरहवामा लगाएतका क्षेत्रमा राईड सेयरिङ सेवा सञ्चालन...

पुरा पढ्नुहोस
सियारीका २५० घरधुरीलाई गाउँ व्लक अन्तरगतको जग्गा पुर्जा बितरण

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ व्यलक अन्गरगतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा बितरण गरेको छ । नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का २...

पुरा पढ्नुहोस
संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लुम्बिनी प्रदेशमा प्रथम र मुलुक भरमै चौथो भएको छ। हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका...

पुरा पढ्नुहोस
बुटवलका उज्ज्वल कसजूसहित १८ जना उद्योग वाणिज्य महासंघमा विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा बुटवल उद्योग बाणिज्य संघका उज्ज्वल  कसजूसहित १८ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की,अमरेश चन्द्र बैदार,ताराबहादुर कार्की ,नविन रिजाल, उमेश डालमिया,बेदबहादुर श्रेष्ठ,उज्ज्वलप्रसाद...

पुरा पढ्नुहोस
माओवादीका प्रभावशाली नेता एवं मन्त्रीको विवादित टाइगर प्यालेस होटलसँग के छ कनेक्सन ?

रुपन्देही । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेताहरु रुपन्देही आउँदा समान्य होटलमा बस्न रुचाउँदैनन् । आयोजकले अन्यत्र व्यवस्था गरे पनि उनीहरु यहाँ रहेको फाइभ स्टार होटल टाइगर प्यालेसमै पुग्छन् । सार्वजनिक जग्गा कब्जा गरेको विषयमा...

पुरा पढ्नुहोस