समाचार

भैरहवा विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न सरकारको बेवास्ता

गएको माघ महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा आएका बेला व्यवसायीको एक समूहले भेट गरी नेपाल वायुसेवाबाट उडान भर्न आग्रह गरे । उनीहरुले ज्ञापनपत्र बुझाउँदै विमानस्थललाई...

पुरा पढ्नुहोस
तिलोत्तमामा खुल्दै नेपालमै नौलो तीनतारे होटेल मोनामो प्यालेस

हस्पिटालिटी क्षेत्रमा नेपालमै नौलोपन दिने गरी तिलोत्तमामा ५० करोड लगानीमा तीनतारे होटेल मोनामो प्यालेस सञ्चालनमा आउन लागेको छ । भलबारीबाट पश्चिम–दक्षिण नयां सडकमा १५ कठ्ठा क्षेत्रफलमा मोनामो प्यालेस निर्माणको अन्तिम चरणमा रहेको छ । यो...

पुरा पढ्नुहोस
लुम्बिनीमा ७२ दिन स्वास्थ्यमन्त्री बनेका विष्णु पन्थीले के-के गरे ?

रुपन्देही । लुम्बिनी प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएका कपिलवस्तुका विष्णु पन्थी पहिलो पटक ७२ दिनका लागि मन्त्री बन्ने अवसर पाए । आर्थिक क्षेत्रमा जानकार रहेका पन्थी प्रविधिमा पनि उसैगरी अपडेट रहने एमाले नेताहरुको...

पुरा पढ्नुहोस
वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर छौं : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन् । २५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताए । लुम्बिनीसँगै कपिलवस्तु, देवदह,...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनी हर्न निषेधित क्षेत्र

आजदेखि देखि लुम्बिनी बिकास कोष क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ। लुम्बिनीमा आज हुने २५६७ औं बुद्ध जयन्ति तथा लुम्बिनी दिवशको अवसरमा हर्न निशेधित क्षेत्रको घोषणा गरिने विकास कोषले जनाएको छ । लुम्बिनीमा...

पुरा पढ्नुहोस
आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ...

पुरा पढ्नुहोस
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध

पहिरो खसेपछि शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत गौडेपुल र चर्चरेको बीच कालीमाटी क्षेत्रमा पहिरो खसेको तिनाउ गाउँपालिका–३, का वडासदस्य टंक बस्यालले जानकारी दिए । सडक डिभिजन कार्यालयले घुम्ती...

पुरा पढ्नुहोस
‘लेट्स टक् अबाउट बुद्धिजम’

भैरहवा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर...

पुरा पढ्नुहोस
‘बुद्धका उपदेश अनुशरणले नै शान्ति र समृद्धि’

लुम्बिनी । बुद्धका उपदेशको अनुशरणले नै मूलुक शान्तिमय र समृद्ध हुने बौद्ध विज्ञहरुले बताएका छन्। सबै वर्गसमुदायबीच समन्वय र मिलाप कायम हुने थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरुले त्यस्ता उपदेशलाई विश्वव्यापीबनाउनुपर्ने जरुरी रहेकोमा जोड...

पुरा पढ्नुहोस
प्रहरीको व्यवहार रुपान्तरण जरुरी– आईजीपी कुँवर

बुटवल । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले संगठनलाई नागरिकको विश्वासिलो संस्था कायम राख्न प्रहरीको व्यवहार रुपान्तरण जरुरी रहेको बताएका छन् । उनले यसले संगठन र नागरिकको छवि उच्च बनाउने बताए । बिहीबार बुटवलस्थित...

पुरा पढ्नुहोस