समाचार
गुल्मीको ईस्मामा एक बाबुले आफ्रनै छोराको नाक हसियाले काटी दिएका छ्न्। गुल्मीको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी...
पुरा पढ्नुहोसरेसुंगा विमानस्थलको व्यवस्थापन कमजोर भएको भन्दै नेपाल वायुसेवा निगमका पाइलटहरूले उडानलाई निरन्तरता दिन नसकिने बताउन थालेका छन्। पछिल्लो तीन सातादेखि हरेक शुक्रबार यस विमानस्थलमा निगम (नेपाल एयरलाइन्स) ले उडान गरिरहेको छ। यस विमानस्थलमा आफैंले यात्रुको सामान...
पुरा पढ्नुहोसभैरहवा । उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन्...
पुरा पढ्नुहोसपाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी...
पुरा पढ्नुहोसबुटवल । हिजो बिहान ६ बजे देखि सम्पर्क बिहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएकाछन् । नेपाल हिजो १२ गते विहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपछि सम्पर्कमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन...
पुरा पढ्नुहोसहरेक हिसावले अग्रस्थानमा मानिन्छ रुपन्देहीको बुटवल बजार । उद्योग, व्यापार तथा व्यवसायसंगै राजनीतिक र सामाजिक क्षेत्रमा पनि अग्रस्थानमा मानिने बुटवल अहिले सुनसान जस्तै बन्न थालेको छ । हरेक हिसावले चलायमान बुटवल बजारको चहलपहल अहिले क्रमस...
पुरा पढ्नुहोसविश्व विख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचनका लागि बुटवल आइपुगेका छन् । विकासानन्द फाउण्डेशन (विश्व परिवार) शनिबार बुटवलको योगिकुटी होटल दा फ्लामिङ्गोमा प्रवचनसहितको कार्यक्रम राखिएको छ ।...
पुरा पढ्नुहोसबुटवल। बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ । व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुंदैछ...
पुरा पढ्नुहोसभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले सुरू देखि नै डान थालेको थियो। बीचबीचमा केही प्राविधिक र प्रशासनिक समस्याले उडानमा अवरोध भए पनि जजिरा भैरहवाको नियमित एयरलाइन्सजत्तिकै छ। यसले पछिल्लो समय कुवेत–भैरहवा रूटमा सातामा तीन उडान...
पुरा पढ्नुहोस








