समाचार

अर्कैको नाममा लोक सेवा परीक्षा दिएर सरकारी जागिर

रूपन्देहीमा स्वच्छ र पारदर्शी परीक्षा हुने संस्थाका रूपमा परिचित लोक सेवालाई नै झुक्याएर सरकारी जागिर खाएको पत्ता लागेको छ । अर्कै साथीलाई परीक्षा दिन लगाएर जागिर खाएका १ कर्मचारी र अर्कैको नामबाट लोक सेवा आयोगको...

पुरा पढ्नुहोस
गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान बुटवलबाट सम्पर्कविहिन खोजीका लागि परिवारको अपिल !

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सार पल्टार बजारमा घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान ४ दिनदेखी सम्पर्कविहिन भएपछि परिवारले खोजिका लागि आपिल गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरबाट आइतबारेदेखि प्रधान सम्पर्कविहिन भएको परिवारले जनाएको...

पुरा पढ्नुहोस
फेरि पनि चोरी भयो रुपन्देहीमा तेल

बुटवल । बुटवलमा धमाधम तेल चोरीका घटनाहरु सार्वजनिक हुन थालेका छन् । गत वैशाख ८ गते भैरहवा भन्सार कार्यालयले लु १ ख ४८३९ नम्बरको ट्याङ्करमा मापदण्डभन्दा ३ हजार ३ सय ४८ लिटर पेट्रोल बढी...

पुरा पढ्नुहोस
सीजी एग्रोले पाल्पामा पाँच सय रोपनीमा लगायो अकबरे खुर्सानी

चौधरी समूहको सीजी एग्रोले व्यवसायिक कृषि सुरु गरेको छ। कम्पनीले पाल्पामा पाँच सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यवसायिक खेती थालेको हो। यो कम्पनीले युरिया मलको कारोबार गर्दै आएको थियो। कम्पनीले उत्पादित खुर्सानी केही आफ्नै उद्योगमा...

पुरा पढ्नुहोस
लायक्स डिष्ट्रिक ३२५ पी चौथो क्याबिनेट बुटवलमा

बुटवल । ‘हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको चौथो क्याबिनेट मिटिङ्ग तथा फेलोसिप कार्यक्रम आषाढ २ गते बुटवलमा हुने भएको छ । मगंलबार पत्रकार सम्मेलमा संवोधन...

पुरा पढ्नुहोस
लुम्बिनीका सांसदले चलाउँछन् एक अर्ब ४३ करोड २५ लाखको बजेट

लुम्बिनी प्रदेशमा अन्य प्रदेशजस्तो सांसदलाई बजेट दिने र योजना छनोट गर्न लगाउने कार्यक्रम छैन । तर, यहाँ हरेक वर्ष बजेटअघि नै ५२ निर्वाचन क्षेत्रका सांसदलाई योजनाको सिलिङ दिइन्छ । उनीहरूले छनोटका लागि प्रस्ताव गरेका आयोजना नै...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थल बाट एक बर्षमा १८० अन्तर्राष्ट्रिय उडान

बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बर्षको अवधिमा १८० वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । ०७९ जेठ २ गते यो विमानस्थलमा पहिलो पटक कुँवेतको जजिरा एयरलायन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । जजिराले...

पुरा पढ्नुहोस
प्यूठान दुर्घटना अपडेटः मृतक ८ जनाकै सनाखत

प्युठानमा सोमबार भएको कार दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको सनाखत भएको छ । स्वर्गद्वारीबाट फर्किँदै गरेको कार प्युठानकै भिंग्रीनजिकैजिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । मृतकमा दाङको लमही–५ निवासी ४९ वर्षीय तारा...

पुरा पढ्नुहोस
नदी उपयोगको विषयमा स्थानीय तहबीच विवाद

तिनाउ नदी उपयोगको विषयलाई लिएर जिल्लाका विभिन्न पालिकाबीच विवाद देखिएको छ । तिनाउ नदीको बालुवा, ढुङ्गालगायत वस्तु उत्खननका विषयमा बुटवल उपमहानगर, तिलोत्तमा, सियारी, शुद्धोधनलगायतका पालिकाबीचमा विवाद देखिएको हो। सामान्यतया पानी बग्ने मूलधारलाई सिमाना मान्ने सहमति...

पुरा पढ्नुहोस
तिनाउ नदीको दोहन यसरी भइरहेको छ !

तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । असार...

पुरा पढ्नुहोस