समाचार

आर्थिक मन्दीका कारण बुटवलको मर्गस किचनमा लाग्यो ताला

बुटवल । छोटो समयमै चर्चामा आएको मर्गस किचेनमा ताला लागेको छ । आर्थिक मन्दी र सरकारी उदाशिनताका कारण सञ्चालनमा आएको तीन बर्षमै मर्गस किचनमा ताला लागेको हो । २०७६ साल फागुन २१ गते स्थापना भएको...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल आउँदै

  बुटवल । बुटवल हिल्स द्वारा प्रबर्धित लुम्बिनी केवलकार आज देखि औपचारिक सुरु हुँदैछ । बुटवल र पाल्पाको बसन्तपुर डांडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको आज विहान प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ...

पुरा पढ्नुहोस
तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय

बुटवल । तिलोत्तमा चक्रपथमा चलाउने गरी अघि बढेको ट्राम रेलका लागि रेल मार्गको काम अघि बढाउनुपर्नेमा तिलोत्तमाका क्रियाशील ६ दलले सहमति जनाएका छन् । यस अघि केही स्थानीयले रेल मार्गको काममा अवरोध गरेका थिए ।...

पुरा पढ्नुहोस
मासु व्यवसायी संघका पोल्टी संयोजककै कुखुरा बधस्थल ‘फोहोर र दुर्गन्धित’

बुटवल । मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बाल कुमार श्रेष्ठले सामान्य मापदण्ड पालना नगरेरै कुखुरा बध गर्ने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको मासु पसलहरुको अनुगमनका क्रममा मासु व्यवसायी संघका कार्य...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार आउने

लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए । प्रदेश सरकारले...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले भोली उद्घाटन गर्दै

बुटवल र पाल्पाको बसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको भोलि प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । उक्त केबलकारको सञ्चालक कम्पनी बुटवल हिल्सले दिएको जानकारी अनुसार बिहीबार बिहान साढे १०...

पुरा पढ्नुहोस
अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द

भैरहवा।केहिदिन देखि निरन्तर रुपमा गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई बिद्यालय जान आउन तथा पटन पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका...

पुरा पढ्नुहोस
भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए

गत जेठ १६ गते बाँकेमा भएको कार दुर्घटनामा सशस्त्र प्रहरी बलका वरिष्ठ हवलदार सुवास अधिकारीले ज्यान गुमाए। सुवास गोरखाको पालुङटार नगरपालिका–३ (साविकको आँपपिपल गाविस) का स्थायी बासिन्दा थिए। सुवाससँगै कार दुर्घटनामा उप-प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर...

पुरा पढ्नुहोस
सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीले सदस्यता शुद्धिकरण भन्दै पूर्वाग्रह ढंगले सदस्य हटाउने निर्णय र सिफारिश गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले गम्भीर असहमति व्यक्त गरेको छ । प्रेस चौतारीले मंगलबार पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र...

पुरा पढ्नुहोस
क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो

बुटवल । बुटवलको कालिकानगरमा रहेको क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य तत्कालका लागि अनुगमन समितिले रोक लगाएको छ । हाल क्लव डेनोभो स्तरउन्नतीको क्रममा छ । भारतिय मजदुरबाट विना अनुमती नै फर्निचर सम्बन्धी कार्य गरेको...

पुरा पढ्नुहोस