समाचार

सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीले सदस्यता शुद्धिकरण भन्दै पूर्वाग्रह ढंगले सदस्य हटाउने निर्णय र सिफारिश गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले गम्भीर असहमति व्यक्त गरेको छ । प्रेस चौतारीले मंगलबार पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र...

पुरा पढ्नुहोस
क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो

बुटवल । बुटवलको कालिकानगरमा रहेको क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य तत्कालका लागि अनुगमन समितिले रोक लगाएको छ । हाल क्लव डेनोभो स्तरउन्नतीको क्रममा छ । भारतिय मजदुरबाट विना अनुमती नै फर्निचर सम्बन्धी कार्य गरेको...

पुरा पढ्नुहोस
पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा

पाल्पामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनि गाउँपालिकाले शोक बिदा दिने भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनितर्फ आउँदै गरेको जिप आइतबार पाल्पामा दुर्घटनामा परी पाणिनिका ५ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल

लुम्बिनी प्रदेशका सांसद भुमिश्वर ढकालले समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्ने बताएका छन् । सोमबार बुटबलमा नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा बोल्दै स्काउट मार्फत युवाहरु एकजुट...

पुरा पढ्नुहोस
करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा

वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार...

पुरा पढ्नुहोस
बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए

बुटवल । जेठ १६ गते बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका हवलदार सुवास अधिकारीको मृत्युमा रक्षामन्त्री पूर्ण बहादुर खड्का जोडिएका छन् । दुर्घटना भवीतव्य भएपनि जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया...

पुरा पढ्नुहोस
सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम

बुटवल । सामूहिक विकास साकोसको आयोजना तथा संस्थाको सामाजिक सेवा उपसमितिको संयोजनमा ५० औं विश्व वातावरण दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  सुरेन्द्र कुमार वर्माज्युको अध्यक्षता तथा संस्थाका सचिव...

पुरा पढ्नुहोस
विश्व वातावरण दिवसको अवसर पारी बुटवलमा पर्यावरण संरक्षण समाजको गठन

बुटवल । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा पारी पर्यावरण संरक्षण अभियान सञ्चालन गर्ने उद्देश्यले बुटवलमा सोमबार सम्पन्न एक भेलाले ‘पर्यावरण संरक्षण समाज नेपाल’को गठन गरेको छ । पर्यावरण संरक्षण गर्ने उद्देश्यले स्थापना...

पुरा पढ्नुहोस
यो गर्मी कहिलेसम्म ?

मौसमविदले तराईका जिल्लाहरुमा गर्मीको अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान गरेका छन् । मौसमविद झाका अनुसार तराई–मधेशका जिल्लाहरुमा तत्कालै गर्मी कम हुने सम्भावना देखिएको छैन । ‘पानी पार्ने खालको प्रणाली नभएकाले अझै केही दिन...

पुरा पढ्नुहोस
लुम्बिनीको नीति तथा कार्यक्रम २६ गते

लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २६ गते आउँदैछ । तर संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा प्रभाव पर्ने देखिएको छ । सरकारले बनाउँदै गरेको नीति तथा कार्यक्रममा नयाँ योजनाभन्दा पुरानै योजनालाई...

पुरा पढ्नुहोस