समाचार
राष्ट्रपतिबाट प्रमाणीकरण भइ नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै रुपन्देहीमा आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ । २०६३ मा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वशंजको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले ५ अर्ब भन्दा बढिको बजेट ल्याएका छन् । आर्थिक बर्ष ०८०÷०८१ का लागि बुटवल, घोराही, तुल्सीपुर र नेपालगञ्ज उपमहानगरपालिकाले कुल ५ अर्ब २४ करोड ९८ लाख ८४ हजार...
पुरा पढ्नुहोससशस्त्र प्रहरी रुपन्देहीले बरामद गरेको बस्तु सुन भएको पुष्टी भएको छ । बरामद भएको सुनको तौल १ किलो ९६५ दशमलव ३ ग्राम रहेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०÷०८१का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपियाँ...
पुरा पढ्नुहोसआइतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो...
पुरा पढ्नुहोसआर्थिक वर्ष २०८०–०८१ का लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख उमा अधिकारीले आइतबार भैरहवामा आयोजित पालिकाको १३औं अधिवेशनमा उक्त आकारको बजेट...
पुरा पढ्नुहोसरुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० बजेट पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले कृषिमा यान्त्रीकरण अहिलेको आवस्यता रहेको बताएका छन् । उनले प्रदेश सरकारले कृषिलाई नयाँ ढङ्गले लैजानको लागि उत्पादन वृद्धि र किसानको लागत घटाउने गरी यान्त्रीकरणको अभियान सञ्चालन गर्न...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै पौने ३ अर्बको बजेट सार्वजनिक गरेको हो । दोस्रो नगरसभाको...
पुरा पढ्नुहोसरुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ...
पुरा पढ्नुहोस









