शिक्षा/स्वास्थ्य

एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले...

पुरा पढ्नुहोस
एसइईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज नतिजा सार्वजनिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत...

पुरा पढ्नुहोस
सैनामैना अस्पताल अलपत्र

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–४, मुर्गियामा बनेको १५ शय्याको अस्पताल अलपत्र परेको एक वर्षभन्दा बढी भइसक्यो । १२ करोड रुपैयाँको लागतमा बनाएको चार तले भवनसहितको अस्पताल सञ्चालन गर्ने सामर्थ्य पालिकासँग नहुँदा भौतिक निर्माणपछिका अन्य काम...

पुरा पढ्नुहोस
अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका सवै विद्यालय असार १४ गते सम्म बन्द

बुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिकाका सवै विद्यालयहरु बन्द हुने भएका छन् । पछिल्लो समय बढेको गर्मीका कारण तिलोत्तमा नगरभित्र रहेका सामुदायिक एवं संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म...

पुरा पढ्नुहोस
अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन्। केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्। सामाजिक विकास समितिका संयोजक मानबहादुर...

पुरा पढ्नुहोस
राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित राममणि क्याम्पसमा कर्मचारी नियमावली संशोधन गरेर हटाएका प्राध्यापक कर्मचारीहरूलाई पुरानै पदमा रही काम गराउनका लागि आदेश दिएको छ। अदालतले यसअघि वैशाख ३१ गतेको अल्पकालीन आदेशलाई...

पुरा पढ्नुहोस
कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : संक्रामक तर घातक कम

नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको...

पुरा पढ्नुहोस
बुटवल हस्पिटलको सेवा अव नयां भवनबाट

बुटवल । बुटवल हस्पिटल प्रा ली ले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफनै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको हो । विगत २४वर्षदेखि बुटवलको...

पुरा पढ्नुहोस
रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

रुपन्देहीका ६९ हजारभन्दा धेरै बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका...

पुरा पढ्नुहोस