शिक्षा/स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो विश्व स्तनपान सप्ताह : १ हजार बढी आमाहरु सहभागी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विभिन्न सचेतनात्मक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ सम्पन्न गरिएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइँने सप्ताह अन्तरगत मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी सचेतनासहित दिवस मनाइएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र...

पुरा पढ्नुहोस
मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै शिक्षकहरुलाई सम्मान गरेको छ । समाजले शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारका ३८ जना विद्यार्थीलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा सेवा सहजताका लागि मेडिकल वार्ड बिस्तार गरिँदै

लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा सेवा सहजताका लागि मेडिकल वार्ड बिस्तार गरिँदै बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको सेवालाई थप सहज बनाइने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको चाप...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्विनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविका पत्रकारिताका विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृति

बुटवल । कालिका मानवज्ञान मावि बुटवलमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा...

पुरा पढ्नुहोस
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द

तम्घास । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले करार शिक्षकहरूलाई हटाउने निर्णय गरेपछि उत्पन्न विवादले दुई विद्यालयको पढाइ नै प्रभावित भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गमा रहेको शान्त समाज बालविकास केन्द्र र मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला...

पुरा पढ्नुहोस
दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको...

पुरा पढ्नुहोस
डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिकमा अनुगमन टोलीको ताला

बुटवल । प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिक दर्ता विनानै सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ । डा. शिला क्षेत्री बुटवलमा प्रसुती तथा स्त्रीरोग क्षेत्रमा कहलिएको नाम हो ।...

पुरा पढ्नुहोस