राजनीति

संविधान च्यात्ने प्रपञ्चबिरुद्ध सचेत हौंः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको दावी गर्दै त्यस्ता षड्यन्त्रबिरुद्ध सचेत हुनुु पर्ने बताएका छन् । सत्ता गठबन्धन रुपन्देही क्षेत्र...

पुरा पढ्नुहोस
मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे

कञ्चन । रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिवद्धतासहित विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट थालेका छन् । यसअघि तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाएर चर्चामा...

पुरा पढ्नुहोस
समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा छ : श्रेष्ठ

बुटवल। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा रहेको बताउँदै आत्मनिर्भर भएर अगाडि बढ्न शिक्षा, स्वास्थ्य र रोजगारीमा नेकपा एमालेले विशेष...

पुरा पढ्नुहोस
तिनाउ–दानव कोरिडोरका स्थानियलाई स्थापित गरेर मात्र योजना अघि बढाउँछौ–गिरी

बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र न २ (१) का उम्मेदवार लिला गिरीले तिनाउ दानव कोरिडोरका जनतालाई स्थापित गरेर मात्र योजना अघि बढाउने बताएका छन् । कोरिडोर क्षेत्रभित्र पर्ने स्थानियलाई बुटवल...

पुरा पढ्नुहोस
एमालेको २० ग्यारेन्टी : राष्ट्रहितदेखि ‘मेक इन नेपाल’ सम्म

काठमाडौं । नेकपा एमालेले आगामी पाँच बर्षको लागि २० वटा ग्यारेन्टी लिएको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्माले सार्वजनिक गरेको घोषणापत्र मार्फत् आफ्नो नेतृत्वमा आगामी सरकार...

पुरा पढ्नुहोस
नागरिकता सम्बन्धी समस्या ६ महिनाभित्र समाधान गर्ने एमालेको चुनावी प्रतिबद्धता

काठमाडौँ । नेकपा एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक...

पुरा पढ्नुहोस
एमालेको संकल्प: ६ महिनाभित्रै नागरिकताको समस्या समाधान, राष्ट्रिय परिचयपत्र एक वर्षभित्रै

नेकपा एमालेले ६ महिनाभित्रै नागरिकतासम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार सार्वजनिक चुनावी घोषणापत्रमा एमालेले सरकार गठन भएको ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उल्लेख गरेको छ । एमालेले सरकार गठन भएको एक महिनाभत्रि...

पुरा पढ्नुहोस
यस्तो छ एमालेको चुनावी घोषणा पत्र (पूर्ण पाठ)

नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। याक एन्ड यति होटलमा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणा पत्रको डिजिटल अनावरण गरेका हुन्। घोषणा पत्र सार्वजनिकपछि...

पुरा पढ्नुहोस
एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै

काठमाडौं । प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणापत्र आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ। सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। एमालेका...

पुरा पढ्नुहोस
रुपन्देही–१: पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी...

पुरा पढ्नुहोस