राजनीति
मन्त्री पदबाट राजीनामा दिए पनि सरकारी गाडी प्रयोग गर्दै आएका लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले गाडी फिर्ता नगरेको समाचार बाहिरिए संगै गुप्ताले मंगलबार गाडी फिर्ता गरेका छन् । मंगलबार विहानै देखि सञ्चार माध्यममा लुम्बिनीमा...
पुरा पढ्नुहोसबुटवल । लिला गिरी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका चन्द्रकेश गुप्ताले मन्त्री पदबाट राजिनामा दिए पनि १ महिना बढि हुँदा समेत गाडी फिर्ता नगरेको पाइएको छ । माघ २८ गते उनी सामाजिक विकास...
पुरा पढ्नुहोसरुकुम । लुम्बिनी प्रदेश सभा सदस्य सुरल पुनले भौगोलिक विकटताका पनि उल्लेखिय प्रगति गर्न नसकेको प्रतिक्रिया दिएका छन् । पूर्वी रुकुमको रुकुमकोटमा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले एकजना मन्त्रीको मात्रै जिम्मेवारी ताेकेका छन्। सँगै मन्त्री बनेका अन्य दुई जनाकाे जिम्मेवारी भने ताेकिएकाे छैन। नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयकाे जिम्मेवारी ताेकिएकाे हाे। नागरिक उन्मुक्ति...
पुरा पढ्नुहोसबुटवल : मुख्यमन्त्रीले मन्त्रालय नतोकेपछि लुम्बिनी प्रदेशका तीन विना विभागीय मन्त्री फुर्सदिला भएका छन्। वैशाख १४ गते मन्त्रीमा नियुक्त भएका उनीहरू १५ दिनदेखि उद्घाटन, भाषणबाजी र बधाई थाप्नमै व्यस्त छन्। लुम्बिनी प्रदेशमा हाल माओवादी केन्द्रका...
पुरा पढ्नुहोसपूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो । खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण...
पुरा पढ्नुहोसबुटवल। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका...
पुरा पढ्नुहोससत्ता समीकरण परिवर्तन तथा पार्टीहरूबीचको झगडाले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार मन्त्री उत्पादन कारखाना बनेको छ । सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्री र मन्त्री बन्ने होडमा बितेको प्रदेशसभाको दोस्रो कार्यकाल झनै अस्थिर हुने देखिएको...
पुरा पढ्नुहोसगत मंसिरमा भएको संसदीय चुनावबाट चुनिएर आएका लुम्बिनीका प्रदेश सांसदहरुले पुस १७ गते शपथ ग्रहण गरे। पुस १८ मा प्रदेश सभाको पहिलो अधिवेशन सुरु भयो। ४ महिना चलेको पहिलो अधिवेशनमा आजसम्म जम्मा १० वटा...
पुरा पढ्नुहोस








