राजनीति

लुम्बिनीमा एकै वर्षमा बने तीन सरकार

यो वर्ष लुम्बिनी प्रदेशमा तीन वटा मुख्यमन्त्री बनेका छन् । वर्षको सुरुमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री रहेका थिए । तर बैशाख १२ गते उनले विश्वासको मत नपाएपछि वैशाख १४ गते माओवादीसहित...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महाराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्तिले बताए । ‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिदैँ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले आज प्रदेश सभाबाट विश्वासको मत लिदैँ छन् । तर सत्ता गठबन्धनभित्रका साना दलहरुले मन्त्रीबिना विश्वासको मत नदिने भन्दै बार्गेनिङ गरेका छन् । मन्त्रालयको टुंगो लगाएर मात्र...

पुरा पढ्नुहोस
कांग्रेस सभापती देउवा बुधबार दिनभर रुपन्देहीमा व्यस्त

बुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गरे । त्यस्तै नेपाली कांग्रेस...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री जाेख बहादुर महरा र तीन मन्त्रीले लिए पद तथा गाेपनियताकाे शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ गराएका हुन । त्यस्तै अन्य ३ मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका...

पुरा पढ्नुहोस
लुम्बिनीमा सानाे आकारकाे मन्त्रिमण्डल गठन हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सानो आकारको मन्त्रिमण्डल गठन हुँदैछ । शनिबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका माओवादीका संसदिय दलका नेता जोखबहादुर महराले आज सानो मन्त्रिमण्डल गर्न गर्न लागेका हुन । पौने दुई बजे मुख्यमन्त्रीले प्रदेश...

पुरा पढ्नुहोस
अबको पार्टी सभापति म- केन्द्रिय सदस्य चन्द्र भण्डारी

नेपाली कांग्मरेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले अबको महाधिवेशन बाट अबको पार्टी सभापति अाफु बन्ने बताएका छन् । प्रेस युनियन बुटवलले अायोजना गरेको पत्रकार सममेलनमा अब कसैलाई नबोक्ने र अबको महाधिवेशन बाट अाफु सभापति हुने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्। शुक्रवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। महराले शुक्रवार नै ४८ जना...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन्। बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन्। फागुन २१ गते नयाँ एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी...

पुरा पढ्नुहोस
लुम्बिनीमा चार दलले गरे महरालाई मुख्यमन्त्री बनाउने सहमति

लुम्बिनी प्रदेशमा एमाले-माओवादी सहितको नयाँ गठबन्धनले बहुमत जुटाएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित दलहरूबीच बहुमत जुटेकाे हाे । उनीहरु बीच पाँच बुँदे सहमति भएको छ। माओवादी, नेकपा (एमाले),...

पुरा पढ्नुहोस