तिनाउ बिशेष
बुटवल । बुटवल–११ नहरपुरमा ३५ करोड रूपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न शाही ल्याण्ड होटेल सञ्चालनमा आएको छ । ११ कठठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो ‘स्टार लेबल’ को होटल हो । युवा...
पुरा पढ्नुहोसबुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत...
पुरा पढ्नुहोसन्यूयोर्क टाइम्सको एक अनुसन्धानले गत महिनाको अशान्ति कुनै आकस्मिक दङ्गा नभई, विनाशको एक समन्वयात्मक अभियानतर्फ संकेत गर्ने निष्कर्ष निकालेको जनाएको छ। भदौ २४ गते नेपाल सरकारका धेरैजसो संरचनाहरू एकै दिउँसो जलेर खरानी बने । देशभर...
पुरा पढ्नुहोस६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले...
पुरा पढ्नुहोसबुटवल । दशैंको अवधिमा मात्र लुम्बिनी प्रदेशमा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार असोज ६ गते देखि १९ गते सम्मको अवधिमा दुर्घटनामा...
पुरा पढ्नुहोसगन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार मध्यान्न काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो...
पुरा पढ्नुहोसश्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको...
पुरा पढ्नुहोसरूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ करिव २ दशकदेखि सर्प संरक्षणमा...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्। यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित गरेका थिए। थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्गको सुनौली–पोखराको १८० किमीमध्येको बुटवल–पोखराको सडकलाई अब गेम चेन्जर आयोजनाका रुपमा सुधार गरिने भएको छ । १५७ किमी दुरी रहेको यो सडक अहिले अध्ययन भइरहेको परियोजना साकार भएमा ४५ किमी छोंटो भइ...
पुरा पढ्नुहोस









