तिनाउ बिशेष
लुम्बिनी प्रदेशसभामा यसपटक युवाको उपस्थिति राम्रै हुने देखिएको छ। प्रत्यक्ष र समानुपातिक गरी प्रदेशसभामा ८७ सांसद रहने छन्। जसमध्ये २६ जना ४० वर्षभित्रकै छन्। निर्वाचन आयोगमा रहेको उम्मेदवारको विवरणअनुसार प्रत्यक्षतर्फ १० र समानुपातिक १६ जना...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा...
पुरा पढ्नुहोसएक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेसनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको...
पुरा पढ्नुहोसस्थायी पूर्वाधारविना लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ (राप्ती उपत्यका) मा राजधानी सार्ने प्रक्रिया शुरू भएको छ । कर्मचारी, राजनीतिक दल र प्रदेश सांसदले अस्थायीबाट अस्थायी संरचनामै राजधानी सर्दा राज्यलाई थप व्ययभार पर्ने भन्दै...
पुरा पढ्नुहोसरुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि डोजर चलाएकाे छ । नगरपालिकाले आइतबार वडा नम्बर १, नौडिहवा गाउँमा रहेक दुई वटाको घरमा डोजर चलाएर भत्काएकाे हाे । सार्वजनिक जग्गा अतिक्रमण...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान शुरु गरेको छ । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम शुरु गरेको हो । निर्वाचन...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ३५ समानुपातिक सांसदहरूलाई १० दलले सिफारिस गरेका छन्। कुल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा ५२ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ३५ जनाको नाम दलहरूले क्लस्टरअनुसार निर्वाचन आयोगलाई सिफारिस...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित भएका छन् । सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । तर सरकार बनाउने गरी कुनै दलको बहुमत पुगेन । एक दलबाट...
पुरा पढ्नुहोसबुटवल । बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक, सडकबत्ती, पार्किङ, ट्राफिक व्यवस्थापन,...
पुरा पढ्नुहोसभारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आईसीपी) निर्माणका नाममा एकलौटी तरिकाले पर्खाल निर्माण गर्न थालेपछि रुपन्देहीमा त्यसको चर्को विरोध भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा आईसिपी निर्माण गर्ने...
पुरा पढ्नुहोस