खेल

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात...

पुरा पढ्नुहोस
मारबाडी क्रिकेट लिगः जनकपुर र बीरगंजको सहज जित

भैरहवामा जारी चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का शुक्रबार भएका दुई खेलमा जनकपुर रोयल्स र बीरगंज ब्लास्टरले सहज जित निकालेका छन् । जनपुरले शिवम् वारियर्स हेटौंडालाई ५७ रन र बीरगंजले...

पुरा पढ्नुहोस
मारबाडी क्रिकेट लिगः लुम्बिनी र बीरगंजको जित

चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का बिहीबार भएका दुई खेलमा बीरगंज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । बीरगंजले नेपालगंज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौंडालाई ८...

पुरा पढ्नुहोस
सेमलारमा इन्डो–नेपाल मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

बुटवल–१५ सेमलारस्थित सेमलार ब्याडमिन्टन क्लबमा इन्डो–नेपाल मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भारतको बि ट्वान्टी वान ब्याडमिन्टन एकेडेमीसँगको सहकार्यमा नेपाल र भारतका खेलाडीहरुबिचमा प्रतियोगिता आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा...

पुरा पढ्नुहोस
मदन भण्डारीको स्मृति दिवसमा हाफ् म्याराथन प्रतियोगिता हुने

तत्कालिन एमालेका महासचिव स्व. मदन भण्डारकिो स्मृतिमा रुपन्देहकिो बुटवलमा राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुंदै छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले स्व. मदन भण्डारकिो ३१ औं स्मृति दिवसको अवसर पारेर जेठ ३ गते दौड...

पुरा पढ्नुहोस
ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी

भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ काे खेल सुरु भएको  छ । डिभिजन ‘ए’ काे पहिलाे खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै...

पुरा पढ्नुहोस
११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा

रोट्याक्ट क्लव अफ बुटवल साउथको आयोजनामा हुन लागेको ११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । क्लवले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता...

पुरा पढ्नुहोस
कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान

बुटवल- भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ। बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपबिजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो। सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपबिजेता टोलीलाई...

पुरा पढ्नुहोस
शुक्रबार देखि तिलोत्तमामा शहिद आलोकको स्मृतीमा फुटसल प्रतियोगिता हुँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मा शहिद यादव नाथ आलोकको स्मृतिमा दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा शुक्रबार देखि फुटसल प्रतियोगिता हुने भएको हो । आयोजक तरुणदल तिलोत्तमा...

पुरा पढ्नुहोस
२०१४ विश्वकप टोलीलाई तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

लिजेन्ड कप टी(१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । टी-२० विश्वकप टोलीले दिएको १०२...

पुरा पढ्नुहोस