अर्थ
राजश्व सम्बन्धि अस्थिर नीतिले आफूहरु मारमा परेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले राजश्वलाई मात्रै ध्यान दिँदा त्यसको मारमा उद्योगी व्यवसायी परेको उनीहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा आर्थिक...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा इलेक्ट्रिक स्कुटरको बिक्री शुभारम्भ गरिएको छ । बुटवलको क्रस फायर प्रालिले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री आरम्भ गरिएको हो । सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको बेरुजु अघिल्लो लेखा परीक्षणभन्दा ३१ प्रतिशत बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार बुझाएको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशको हालसम्मको बेरुजु ४ अर्ब...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे चनौटा सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो । चिनियाँ...
पुरा पढ्नुहोसयी हुन् सरकारको बजेटमा परेका रुपन्देहीका प्राथमिकता न्यू बुटवल–गोरखपुर४०० सय के.भी.अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिनेछ। न्यू बुटवल–लमही ४ सय के.भी. प्रशारण लाइनको निर्माण कार्य शुरू गरिनेछ। बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी...
पुरा पढ्नुहोसअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। यो हालसम्मकै ठूलो आकारको बजेट...
पुरा पढ्नुहोससरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट...
पुरा पढ्नुहोसतत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको सबैभन्दा ठूलो बजेट १७ खर्ब ९३ अर्बको यथार्थ खर्च १४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै छ। जसमा नेपाल सरकारले राजस्वबाट १२ खर्ब ८१ अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो। सरकारले...
पुरा पढ्नुहोससरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक...
पुरा पढ्नुहोसरूपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।...
पुरा पढ्नुहोस








