अर्थ
बुटवल । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ आगामी पौष ७ देखि १९ गतेसम्म बुटवलमा संचालन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही जिल्लामा क्रियाशिल व्यवसायिक संघसंस्थाहरुको संजाल रुपन्देहीले शनिवार नेपाल सरिकार पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई चर्को बैंकको व्याज तत्काल हटाउन पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । व्यवसायीक...
पुरा पढ्नुहोसबुटवल । बैंकहरुको चर्को ब्याजबृद्दीका विरुद्ध देशभर नेटवर्क भएको उद्योग बाणिज्य महासंघले मौनता साँधेका बेला रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एक्लै सार्वजनिक विरोध कार्यक्रम सुरु गरेको छ । संघले चर्को ब्याजका विरुद्ध...
पुरा पढ्नुहोसहोटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट अतिरिक्त रकम नउठाउन सचेत गराएको छ। विभागले बिहीबार प्रेस...
पुरा पढ्नुहोसनेपालमा पुष्प व्यवसाय र उत्पादन फस्टाउँदै गएको भनिएपनि हरेक वर्ष करोडौं मूल्यका फूल तथा माला भित्रिने गरेका छन् । सबैभन्दा बढी फूल तथा मालाको माग हुने तिहारका लागि यो वर्ष पनि रुपन्देहीमा व्यवसायीहरुले भारतबाट...
पुरा पढ्नुहोसजीर्ण बनेकाे बुटवल धागो कारखानाले पुनर्जीवन खोजिरहेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन् । कारखानाको केही भागमा माकुराले जालो लगाएकाे छ, धुलोले मेसिनहरू ढाकेकाे छ । धागो निर्यात गर्ने उद्देश्यले १ चैत...
पुरा पढ्नुहोसभन्सार छलेर ल्याउँदैं गरेको ९० लाख रुपैयाँ बराबरको चिनी प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर दुई वटा ट्रकमा ल्याउँदै गरेको चिनी बरामद गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)केशवराज थापाका...
पुरा पढ्नुहोसगुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार बजार झिनियाँ रोटी उत्पादनको हव बन्दै गएको छ । यहाँ वार्षिक झण्डै ५० लाख बराबरको झिनियाँ रोटी उत्पादन हुने गरेको छ । छिमेकी जिल्ला बाग्लुङदेखि बुटवलसम्मको माग आफूहरुले थेग्न...
पुरा पढ्नुहोसभाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो पर्ने भएको छ। तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य आकासिएको छ। तिहारमा अत्यधिक बिक्री हुने भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ...
पुरा पढ्नुहोसभारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए...
पुरा पढ्नुहोस









