लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि उनले गाडी फिर्ता गरेका हुन् । पूर्व मुख्यमन्त्री केसीले प्रयोग...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका कांग्रेस सांसद धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् । २०४८ साल असार ९ गते अदालतले सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा पश्चात एक वर्ष जेल र...
पुरा पढ्नुहोसकाठमाडौं । आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको...
पुरा पढ्नुहोसबुटवल । सम्झौता बमोजिमको एक करोड ३८ लाख रुपैयाँ नदिएपछि रुपन्देही व्यापार संघविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बायोमेड इन्टरनेशनल काठमाडौंले संघविरुद्ध एक करोड ३८ लाख रुपैयाँ सम्झौता बमोजिमको रकम पाउनुपर्ने माग गर्दै...
पुरा पढ्नुहोसबुटवल । हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ । भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर...
पुरा पढ्नुहोस‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ। पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ। यहाँ दैनिक खेल्नेको...
पुरा पढ्नुहोसबुटवल । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । यस बीच बुटवलका विभिन्न चोकहरुमा पनि तीजको रौनक देखिएको छ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन्। हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश लैङ्गिक समानता नीति–२०८०...
पुरा पढ्नुहोसहिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज,...
पुरा पढ्नुहोसहरितालिका तीज पर्व आज (शुक्रबार) मनाइँदैछ । हिन्दू नेपाली नारीहरूले महादेवको पूजाआराधना गरी तीज मनाउँदैछन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।...
पुरा पढ्नुहोस









