दशैंका लागि साना दरका नोट आजदेखि साट्न सकिने भएको छ । राष्ट्र बैंकका अनुसार दशैंका लागि असोज २२ गतेसम्म साना दरका नोट साट्न सकिने छ । सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित लालटिन बहुउद्देश्यीय सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य पुतलीमाया गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोसनेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति तथा प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । पाल्पास्थित तानसेनमा निधन भएकोमा बुटवलको मगरघाटमा उनको अन्त्येष्टि भएको हो । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका ७०...
पुरा पढ्नुहोसबुटवल । बुटवलबाट काठमाण्डौ जांदै गरेको विगर जिपसंगै पुरीदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुईटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताएका छन्। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोसगुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...
पुरा पढ्नुहोसनिरन्तर परेको वर्षापछिको पहिरोले लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका बाटो अवरुद्ध भएका छ्न् । निरन्तर पानी परेपछि तत्काल खुलाउन सक्ने अवस्था नरहेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। यतिबेला (शनिबार बिहान) देशभरका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित...
पुरा पढ्नुहोससिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–दोभान खण्डको केराबारीमा पहिरो खसेपछि शुक्रबार अपराह्न साढे ४ बजेदेखि सडक अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–५, मस्याम केराबारी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । दुई वटा लोडर लगाएर सडक डिभिजन पाल्पाले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर आलटाल गरेको भन्दै निर्माण व्यवसायीहरुले कोषमाथि प्रश्न उठाएका हुन् । संघीय...
पुरा पढ्नुहोस









