लुम्बिनी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठनको लामो समयसम्म सरकारले पूर्णता पाएको छैन । साउन ७ गते सत्तारुढ एमाले र कांग्रेसले प्रदेश सरकार एकै पटक पूर्णता दिने समझदारी गरेका थिए...
पुरा पढ्नुहोसबुटवल, । रूपन्देहीको भैरहवामा डिएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका–७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो । त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा...
पुरा पढ्नुहोसबुटवल । खसी, बोकालाई पशु बधशालाबाट अनिवार्य बध गर्नुपर्ने नियमलाई कडाई गर्न थालेपछि बुटवलका मासु व्यवसायीहरुले पसल नै बन्द गर्न थालेका छन् । बुटवलमा पछिल्लो समय बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले खसी, बोकाको मासु विक्रि गर्ने...
पुरा पढ्नुहोसरुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बिहिबार भएको खेलमा गोर्खा ब्यायज क्लबलाई ३-२ गोल...
पुरा पढ्नुहोसबुटवल । हिन्दुहरुको महान चाड बडा दशैंको आगमनसँगै बढदै गैरहेको भिडभाड तथा यात्रु र सवारी साधनको सुरक्षा तथा संभावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ...
पुरा पढ्नुहोसबुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारत नयां दिल्लीका मोहम्मद अज्जर खानलाई हत्या गरेको आरोपमा प्रहरीले स्याङजा गल्याङ नगरपालिका घर भई तिलोत्तमा वडा नं. १६ मद्दवलिया...
पुरा पढ्नुहोसबुटवलमा नेपाली ब्राण्डको कपडा बेचिरहेको नेपाली लुगा घरले दशै विशेषमा २ हजार ९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरपाउ दिने अफर ल्याएको छ । आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्ला मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय...
पुरा पढ्नुहोसबुटवल । यामाहा नेपालको बुटवलका लागि आधिकारीक बिक्रेता बाइकर्स बुटवल प्रालिले वडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा बिभिन्न अफर ल्याएको छ । ‘बिगेस्ट १०शैं’ अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले क्यासब्याक...
पुरा पढ्नुहोसप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादसैं बिहीबारदेखि सुरू भएको छ। आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा मासु पसलहरुलाईको निरन्तर अनुगमन र बधशालामा जानको लागि कडाईलाई जारी राखिएको छ । बिगत ६ दिनदेखि बुटवल उपमहानगरपालिकाको टोलीले विभिन्न वडाका मासु पसलहरुलाई निर्देशनात्मक रुपमा कडाईका साथ बधशालामा जान आग्रह गरिरहेको...
पुरा पढ्नुहोस









