सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गरेका छन् । उनले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण...
पुरा पढ्नुहोसबुटवल । झरना स्पोर्ट्स क्लव तिलोत्तमा–६ को आयोजनामा ३६ औं झरना रनिङ शिल्ड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ । स्व. खगी गुरुङ सेनीको स्मृतिमा आयोजना हुन लागेको फुटवल प्रतियोगिता असोज २ गते...
पुरा पढ्नुहोसबुटवल । कर्मचारी सञ्चय कोष, बुटवल शाखाले आफनो ६३ औं वार्षिकोत्सव सोमबार मनाएको छ । कर्मचारी सञ्चय कोष, बुटवल शाखाका प्रमुख कृष्णबहादुर जिसीको अध्यक्षता तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाल स्वतह कायम भएका छन् । सर्बोच्च अदालतमा आफू मेसु हुनुपर्ने सरकारले गरेको निर्णय खारेज माग गर्दै बिष्णु गौतमले हालेको मुद्दा खारेज भएको हो। न्यायाधीश हरि फुयाल र...
पुरा पढ्नुहोसप्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तिन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं...
पुरा पढ्नुहोसबुटवल । बुटवलको कालिकानगरमा आईतबार देखि होटल हाईल्याड प्रालिको औपचारिक शुभारम्भ गरिएको छ । युवा पर्यटन व्यवसायी अर्जुन थापाले एकल लगानीमा प्रा.लिको रेष्टुरेन्ट शुभारम्भ गर्दै हाईल्याण्ड प्रा.लिलाई पूर्ण रुपमा सञ्चालनमा ल्याएका हुन । उक्त शुभारम्भ...
पुरा पढ्नुहोसकतार एयरवेज र मलेसिया एयरलाइन्सले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरूमार्फत ‘लबिइङ’ थालेका छन्। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा उडान गर्ने एयरलाइन्सका केही उडान पोखरा वा भैरहवाबाट गर्न आग्रह गरेपछि...
पुरा पढ्नुहोसबुटवल । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउँदै छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले...
पुरा पढ्नुहोससिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उधोग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो । आइतबार नेकपा...
पुरा पढ्नुहोस









