२०८२ साल सुरु

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी आज हर्षोल्लास साथ नयाँ वर्षलाई स्वागत गरिँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु...

पुरा पढ्नुहोस
१७१ यात्रु लिएर भैरहवा आएको जजिरा १६८ जना लिएर फर्कियो, हप्तामा ३ दिन उडान गर्ने

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट कुवेतको जजिरा एयरवेजले पनि उडानको शुरूआत गरेको छ । विमानस्थल सञ्चालनको बेला उडान थाले पनि विभिन्न कारण देखाउँदै उडान स्थगित गरेको जजिराले शनिबार १७१ जना यात्रुसहित पुनः उडान थालेको...

पुरा पढ्नुहोस
मुझानाबाट १ सय १२ बोरा अवैध चिनी बरामद, सशस्त्र प्रहरी र राजश्व टोलीमाथि ढुंगामुढा प्रहार

रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ। भारतबाट अवैध रूपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको...

पुरा पढ्नुहोस
थाइ एयर एशियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाले व्यावसायिक उडान सुरु गरेको छ । दिउँसो १ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजमा ७ यात्रु थाइल्याण्डबाट आएका थिए । भैरहवाबाट ३२ यात्रु बैंकक प्रस्थान गरेको विमानस्थलका...

पुरा पढ्नुहोस
भैरहवाबाट शुक्रबार र शनिबार गरी चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै

लामो समयपछि यहाँस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैदेशिक उडान सुरु भएका छन् । एउटा अन्तर्राष्ट्रिय उडान हुँदा हर्षित हुनुपर्ने बेला एकैपटक धेरै बिदेशी एयरलाइन्सले उडान गर्ने भएपछि सरोकारवाला उत्साहित छन् । धेरै विमान कम्पनीले...

पुरा पढ्नुहोस
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सुरू

बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो । बावुल दर्शन मालिका जेभी भैरहवाका...

पुरा पढ्नुहोस
ट्रंक र डेडिकेटेड लाइन विवादः रुपन्देहीका १८ उद्योगको लाईन काटियो

बुटवल । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापतको विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण रुपन्देहीका १८ वटा उद्योगको लाईन काटेको छ । महशुल नतिरेको भन्दै प्राधिकरणले मुलुकभरका ३४ वटा उद्योगका लाइन काटेको हो ।...

पुरा पढ्नुहोस
तीन महिनामा बुटवल–नारायणगढ सडकको काम सम्पन्न नभए ठेक्का तोड्ने तयारी

बुटवल । तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको बुटवल–नारायणगढ सडक अवको तीन महिनासम्ममा पनि काम सम्पन्न नगरे ठेक्का तोड्ने मनस्थितिमा सरकार पुगेको छ । सडक निर्माणको काममा अत्यन्त ढिलासुस्ती भएको भन्दै...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनाबाट नगद सहित २० जना जुवाडे पक्राउ

रुपन्देहीको सैनामैनाबाट २० जना जुवाडे पक्राउ परेका छन् । तिहारलाई लक्षित गर्दै तास खेलिरहेकोे अवस्थामा जुवाडेलाई पक्राउ गरि कार्वाहीका लागी अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जानकारी दिईन् । ईलाका प्रहरी...

पुरा पढ्नुहोस
चीन भ्रमणमा जाँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश...

पुरा पढ्नुहोस