देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको...

पुरा पढ्नुहोस
पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

जंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन...

पुरा पढ्नुहोस
नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित

बुटवल । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम...

पुरा पढ्नुहोस
मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो । फाइनलमा...

पुरा पढ्नुहोस
बेगमबेली फूलले रङ्गिएको तिलोत्तमा (फोटोफिचर)

रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र पर्ने बुटवल-भैरहवा सडकखण्ड अहिले फूलले ढकमक्क भएको छ। बसन्त ऋतु शुरू भएसँगै सडकको डिभाइडर र सर्भिस लेनमा फुलेका फूलले सम्पूर्ण क्षेत्रलाई आकर्षक बनाएको छ। करीब १३ किलोमिटरको यो सडकखण्डमा डिभाइडरमा बुद्धका मूर्तिसँगै...

पुरा पढ्नुहोस
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व

आज वैशाख कृष्ण औँसी । जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदै छ । यो पर्वमा देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गर्ने चलन छ। शास्त्रमा उपाध्याय...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस – रात्रिकालिन भलिवलको रौनक

रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको साग भलिबल एकेडेमी र गल्कोट भलिबल क्लब भिडने भएका छन । शुक्रबार भएको पहिलो सेमीफाईनलमा भारतको साग भलिबल एकेडेमील गण्डकी...

पुरा पढ्नुहोस
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन शनिबार

बुटवल । नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै...

पुरा पढ्नुहोस
सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरले सातौ वार्षिक उत्सव मनायो

बुटवल । बुटवलको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले शुक्रबार सातौ वार्षिक उत्सव मनाएको छ । नेपालमै केही गरौ भन्ने उद्देश्यले युवा चिकित्सकको टिमको पहलमा सिद्धबाबा हस्पिटल स्थापना भएको हो । वार्षिक उत्वसवको उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

  रुपन्देही । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो । मिडिया मन्थनको बारेमा...

पुरा पढ्नुहोस