नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित

बुटवल । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम...

पुरा पढ्नुहोस
मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो । फाइनलमा...

पुरा पढ्नुहोस
बेगमबेली फूलले रङ्गिएको तिलोत्तमा (फोटोफिचर)

रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र पर्ने बुटवल-भैरहवा सडकखण्ड अहिले फूलले ढकमक्क भएको छ। बसन्त ऋतु शुरू भएसँगै सडकको डिभाइडर र सर्भिस लेनमा फुलेका फूलले सम्पूर्ण क्षेत्रलाई आकर्षक बनाएको छ। करीब १३ किलोमिटरको यो सडकखण्डमा डिभाइडरमा बुद्धका मूर्तिसँगै...

पुरा पढ्नुहोस
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व

आज वैशाख कृष्ण औँसी । जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदै छ । यो पर्वमा देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गर्ने चलन छ। शास्त्रमा उपाध्याय...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस – रात्रिकालिन भलिवलको रौनक

रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको साग भलिबल एकेडेमी र गल्कोट भलिबल क्लब भिडने भएका छन । शुक्रबार भएको पहिलो सेमीफाईनलमा भारतको साग भलिबल एकेडेमील गण्डकी...

पुरा पढ्नुहोस
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन शनिबार

बुटवल । नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै...

पुरा पढ्नुहोस
सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरले सातौ वार्षिक उत्सव मनायो

बुटवल । बुटवलको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले शुक्रबार सातौ वार्षिक उत्सव मनाएको छ । नेपालमै केही गरौ भन्ने उद्देश्यले युवा चिकित्सकको टिमको पहलमा सिद्धबाबा हस्पिटल स्थापना भएको हो । वार्षिक उत्वसवको उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

  रुपन्देही । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो । मिडिया मन्थनको बारेमा...

पुरा पढ्नुहोस
आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी

भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो । आतंकवादी आक्रमणबाट उनको मृत्यु...

पुरा पढ्नुहोस
रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक

मणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप रात्रीकालिन भलिबल प्रतियोगिताले भलिबल खेलप्रेमीहरुमाझ छुट्टै रौनक छाएको छ । तिलोत्तमाको योगीकुटी तिलोत्तमा क्याम्पस निरको क्लबको आफ्नै खेल मैदानमा...

पुरा पढ्नुहोस