रुपन्देहीका खोलाहरुमा अबैध नदीजन्य पदार्थ उत्खनन्, कश्यपमा शिलवन्दी

रुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन गरिएको छ । रुपन्देहीका सबैजसो ठूला साना खोलाहरुमा केही दिन यतादेखि मापदण्ड विपरित उत्खनन गरेर व्यक्तिहरुका क्रसरमा नदीजन्य पदार्थ थुपारिएको छ । नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहहरुबाट ठेक्का...

पुरा पढ्नुहोस
देशका यी स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना

केही दिनयता देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। आज (जेठ २०, म‌ंगलबार) पनि यो सिलसिला कायम रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त...

पुरा पढ्नुहोस
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा ज्ञवाली

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवाली चयन भएका छन् । लुम्बिनीमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरेलाई चयन गरेको हो...

पुरा पढ्नुहोस
पाल्पामा यार्साजस्तै वस्तु भेटिएपछि सर्वसाधारणलाई जंगल प्रवेश निषेध !

पाल्पाको रम्भा गाउँपालिका-३ पिपलडाँडाको रिमिघा वनमा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणलाई प्रवेशमा निषेध गरिएको छ । जंगल क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्सागुम्बाजस्तै वस्तु भेटिएको हो । फेला परेका ती जडिबुटी प्रयोगशाला परीक्षणका क्रममा...

पुरा पढ्नुहोस
के तपाईं पनि गर्मीमा टाउको दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ?

गर्मीको मौसममा चर्को घाम, तातो हावा र शरीरमा पानीको कमीका कारण टाउको दुख्ने समस्या सामान्य हुन्छ। मेडिकल भाषामा यसलाई ‘हीट हेडेक’ भनिन्छ। अमेरिकन एकेडेमी अफ न्यूरोलोजीका अनुसार चर्को गर्मीले टाउको दुख्ने जोखिम बढाउँछ। तर सही...

पुरा पढ्नुहोस
दरबार हत्याकाण्ड : रहस्यमय तरिकाले राजा वीरेन्द्रको वंशनाश भएको २४ वर्ष

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २४ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा...

पुरा पढ्नुहोस
मनसुनीसहित ३ वायुको प्रभाव: यी स्थानमा वर्षाको सम्भावना

आज (जेठ १९ सोमबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको अपरेशनका लागि नाम दर्ता गराउने क्रम जारी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको अपरेशनका लागि महिनौदेखि पालोमा रहेका सेवाग्राहीलाई लक्षित गरी आयोजना गरेको ‘विशेष सर्जरी’ कार्यक्रमका लागि नाम दर्ता गराउने क्रम जारी रहेको छ । अस्पतालमा आगामी असार १ गतेपछि...

पुरा पढ्नुहोस
काठमाण्डौमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

काठमाण्डौमा हुने चौध वर्ष मुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छानिएका हुन् । लुम्बिनी...

पुरा पढ्नुहोस
एकसाथ ३ सय जनाले रक्तदान गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो रक्तसञ्चार केन्द्र

  बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा...

पुरा पढ्नुहोस