बुटवल । इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तीब्र बनाएको छ । हरेक घरमा शुद्ध पानी उपलव्ध गराउने उद्देश्य सहित इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तिब्र बनाएको हो...
पुरा पढ्नुहोसभैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेलाई पर्सा लगिने भएको छ। जिल्ला अदालत पर्सामा दुवैजनाविरुद्ध सानो पाइला सहकारी ठगीको अभियोग दायर भएपछि अदालतले उनीहरूलाई कारागारबाटै झिकाउने...
पुरा पढ्नुहोसरुपन्देहीको समम्मरीमाई गाउँपालिका-४ जिगिनामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ३२ वर्षीय मनगाठु लोधको करेन्ट लागेर सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ भवईस्थित निर्माणाधीन घरको इलेक्ट्रिक मोटर जडित हेन्डपाइपको...
पुरा पढ्नुहोसपाल्पा । पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर...
पुरा पढ्नुहोसबुटवल । दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने भएको छ । आयोजक संस्था नेपाल हाप्किदो संघले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता असार ५ र ६ गते बुटवलमा हुन लागेको जानकारी दिएको...
पुरा पढ्नुहोसगुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र...
पुरा पढ्नुहोसअत्याधिक गर्मी भएपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले तीन दिन विद्यालय बिदा दिएको छ । अत्याधिक गर्मी हुँदा विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेकोले तीन दिन बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद...
पुरा पढ्नुहोसतम्घास । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले करार शिक्षकहरूलाई हटाउने निर्णय गरेपछि उत्पन्न विवादले दुई विद्यालयको पढाइ नै प्रभावित भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गमा रहेको शान्त समाज बालविकास केन्द्र र मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले...
पुरा पढ्नुहोस









