दाङका तीन फर्निचर उद्योगमा आगलागी हुँदा १० करोडको क्षति

देउखुरी। घोराही-१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गएराति विद्युत् चुहावट हुँदा आगलागी भएको छ। न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। सँगै रहेका तीन फर्निचरमा...

पुरा पढ्नुहोस
बुटवलका पत्रकार टेक मास्कीको निधन

बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुइृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज...

पुरा पढ्नुहोस
हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल

काठमाडौं । सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् । वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित...

पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत...

पुरा पढ्नुहोस
बुटवल बाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)

बुटवल । खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण आज लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले अपराह्न ४ः५२ बजेबाट स्पर्श गरेको थियो । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त भएको...

पुरा पढ्नुहोस
रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करिब मध्ये भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो...

पुरा पढ्नुहोस
पांच महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट विज एयरले उडान सुरु गर्दै

बुटवल । संचालनमा आएको पांच महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएको छ । यस अघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान गरेको यो विमानस्थलमा अक्टोबर ३० तारिखबाट अबुधाबी बेस रहेको विज...

पुरा पढ्नुहोस
शंकर पोखरेललाई मुख्यमन्त्री हटाउन एमाले छाडेका पूर्वसांसद पाण्डे एमालेमै फर्किए

राष्ट्रियसभाका पूर्वसांसद दृगनारायण पाण्डे पुनः एमालेमा फर्किएका छन् । उनी नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् । कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट लुम्बिनीको प्रदेशसभाका सांसद थिए । पाण्डेले एमाले छाड्ने...

पुरा पढ्नुहोस
आज खण्डग्रास सूर्यग्रहण लाग्दै : ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ...

पुरा पढ्नुहोस
यमपञ्चकको चौथो दिन आज गाई पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...

पुरा पढ्नुहोस