खेल संस्कृतिको विकास गर्न लुम्बिनी महोत्सवमा कुस्ती र ब्याडमिन्टन

भैरहवा । नेपालमा लोकप्रिय मानिने कुस्ती र ब्याडमिन्टन खेल भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा पनि हुने भएको छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले खेल संस्कृतिको विकाससँगै दर्शकलाई थप मनोरंजन प्रदान गर्ने...

पुरा पढ्नुहोस
पार्टी फेरेर बनिन् लुम्बिनीकी मन्त्री सुमन शर्मा रायमाझी सांसद

लुम्बिनी प्रदेशकी मन्त्री सुमन शर्मा रायमाझी यसपालि पनि सांसद भएकी छन्। जसपाकी उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेश सदस्यका लागि समानुपातिक सूचीमा परेकी थिइन्। जनमत पार्टीले लुम्बिनीमा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ...

पुरा पढ्नुहोस
बुटवलमा प्रदेशस्तरीय स्वच्छ उर्जा अभियान कार्यक्रम: विद्युतीय उर्जाको विषयमा विद्यालय तहबाटै बुझाउनुपर्नेमा जोड

बुटवलमा शुक्रबार स्वच्छ उर्जा अभियान अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग र क्लिन कुकिङग एलाइन्सको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा राष्टिय योजना आयोगका सुरेन्द्रलाल कणर्ले स्वच्छ उर्जा मानिएको विद्युतिय उर्जाको विषयमा विद्यालय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सरकार कसको बन्ला ?

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित भएका छन् । सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । तर सरकार बनाउने गरी कुनै दलको बहुमत पुगेन । एक दलबाट...

पुरा पढ्नुहोस
एमालेका ३४ समानुपातिक सांसद- एकनाथ ढकालदेखि सुनीता बरालसम्म (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेकाे समानुपातिक सूचीमा एकनाथ...

पुरा पढ्नुहोस
यी हुन् कांग्रेस सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीन प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए। संघ र...

पुरा पढ्नुहोस
अन्तरविद्यालय क्रिकेटः उपाधि शान्ति नमूना माविलाई

भैरहवा ।भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित फाइनलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवीलाई १ रनले पराजित गर्दै...

पुरा पढ्नुहोस
तयार भयो बुटवल कालिका क्याम्पसको ६० कोठे भवन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित बुटवल कालिका क्याम्पसको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । झण्डै १५ करोड रुपैयां लागतमा निर्माण गरिएको पांच तलाको ६० कोठे उक्त भवनको पुर्व अर्थमन्त्री एवं रुपन्देही...

पुरा पढ्नुहोस
एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई

रुपन्देहीको बुटवलमा भएको एघारौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि नव ज्योति मावि मणिग्रामले जितेको छ । रुपन्देही जिल्लाभरीका २७ सामुदायिक तथा संस्थागत विद्यालयका प्रतियोगि प्रतिस्प्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै नव ज्योतिका विद्यार्थी जविक पाठकले उपाधि जितेका...

पुरा पढ्नुहोस
बुटवलमा अव्यवस्थित रहेका ठेलालाई व्यवस्थापन गर्ने उपमहानगरपालिकाको तयारी

बुटवल । बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक, सडकबत्ती, पार्किङ, ट्राफिक व्यवस्थापन,...

पुरा पढ्नुहोस