पत्रकार महासंघद्धारा पत्रकारिताको अवस्थाबारे छलफल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कष सहित नागरिकलाई सहि सूचना...

पुरा पढ्नुहोस
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसंग सहकार्य गरि स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ बाट शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा दधिराम, एमालेले छान्यो प्रमुख सचेतक र सचेतक

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने (एमएस शर्मा) लाई नियुक्त गरेका छन्। मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडकखण्ड: चार वर्ष बितिसक्यो, कामको प्रगति २५ प्रतिशत मात्रै

पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डको काम सुरु भएको चार वर्ष बितिसक्दा पनि अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको छ । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी ४ हजार २६ मत प्राप्तका साथ निर्वाचित

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित भएका छन्। सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गरेका थिए। दसाैदीले ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी...

पुरा पढ्नुहोस
८ औं मणिमुकुन्द रनिङ कपः स्याङजाद्वारा पाल्पा ३–१ को सेटले पराजित

रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको तेस्रो खेलमा स्याङजा जिल्ला विजयी भएको छ । समूह डी मा रहेको स्याङ्जाले पाल्पा जिल्लालाई ३–१ को सेटमा...

पुरा पढ्नुहोस
बुटवलमा प्रथम मेयरकप तथा पाँचौ राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

बुटवलमा फागुन ६ देखि १० गतेसम्म प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ आयोजना हुने भएको हो । रुपन्देही लन टेनिस संघले आज बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको आवश्यक तयारी अन्तिम...

पुरा पढ्नुहोस
विद्युतीय तारहरु व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिका द्वारा सात दिनको अल्टिमेटम

सिद्धार्थनगर नगर क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले सम्बन्धित् कार्यालयहरुलाई सात दिनकाे अल्टिमेटम दिएको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका...

पुरा पढ्नुहोस
सकियो राष्ट्रिय सभा उपनिर्वाचन, एक जना अनुपस्थित

लुम्बिनीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ। दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। निर्धारित अवधिमा प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका...

पुरा पढ्नुहोस
ब्याडमिन्टन बिजेतालाई रोटरी क्लव बुटवलले ग¥यो सम्मान

तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगितामा बिजेता दुईजना रोटरीयनलाई रोटरी क्लव अफ बुटवलले सम्मान गरेको छ । ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्सतर्फ रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र रोहित पुरीको जोडीले उपाधि जितेका...

पुरा पढ्नुहोस