बाबुआमा कमैया/कमलरी। कमैयाकै घरमा जन्म भयो कृष्णी थारुको बर्दिया राजापूर गाउँमा। बाजु र दख्मानी थारुका पाँचजना छोरीहरु। बाबुआमाको कमाईले खानलाउन पुग्दैनथ्यो। त्यसैले बाजुले छोरीहरुलाई पनि कमलरी बसाए। २०३२ साउन १ मा जन्मिएकी कृष्णी ७ वर्षको...
पुरा पढ्नुहोसरूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ। वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमणतिर लागेका हुन्। कक्षा १ देखि...
पुरा पढ्नुहोसराष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ । संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघ र प्रदेश सरकारबाट बाहिरिने...
पुरा पढ्नुहोसराष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित भएका छन् । जिल्ला कमिटिको १३औ अधिबेसनबाट बस्नेत निर्वाचित भएका हुन । अधिबेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्यकमिटी निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा दिपक खड्की,...
पुरा पढ्नुहोसबुटवल। रुपन्देहीको तिलोत्तमा शंकनगरमा रहेको न्यु लाइट कलेजमा पुरस्कार वितरण, खाना महोत्सव , खुला नृत्य प्रतियोगिता तथा छात्रवृति वितरण कार्यक्रम भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीले खाना महोत्सव र विविध साहित्यका...
पुरा पढ्नुहोसगुल्मीको तम्घासमा बिहीबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी छ । जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लाका दुई नगर र १० गाउँपालिकाका एक हजार ३९२ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । तर, झण्डै १४ सय खेलाडी...
पुरा पढ्नुहोसरुपन्देहीको सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति चयनका लागि शुक्रबार उम्मेदवारी दर्दा भएको छ । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार अध्यक्षमा पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । फागुन २० गते हुने निर्वाचनका...
पुरा पढ्नुहोसप्रदेशको शैक्षिक विकासमा गम्भिर छु ः मन्त्री गुप्ता बुटवल । रुपन्देहीको देवदहमा स्थापित देवदह इङलिस माध्यमिक विद्यालय पिपलडाँडाले आफ्नो २७ औं वार्षिकोत्सव तथा रजत महोत्सव मुल कार्यक्रम गरेर मनाएको छ । विद्यालयले स्थापनाकालदेखि विद्यालयसँग जोडिएका शैक्षिक...
पुरा पढ्नुहोसबुटवललाई पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिए पनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालियो। २०७१ साल मंसिरमा उप–महानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रूपमा परिचित छ। विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली...
पुरा पढ्नुहोसबुटवल। बुटवलमा भएको राष्ट्रपति छनौट नगरस्तरीय प्रतियोगितामा धादली गरेपछि दुई विद्यालय कारबाहीमा परेका छन् । बुटवलको कालिका मावि र समिट बोर्डिङ स्कुल कारबाहीमा परेका हुन् । फुटबल प्रतियोगितामा तोकिएको मापदण्डभन्दा बढी उमेरका र बाहिरी विद्यालयका...
पुरा पढ्नुहोस









