बुटवलमा बजार अनुगमन तिब्र, ड्याडिज किचन र पाण्डे मिष्ठान्नको तेल खान अयोग्य (तस्वीरहरु)

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो दुई दिन उपमहानगरपालिकाका विभिन्न मिठाई पसल, खाद्यान्य पसल, दुध डेरीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांशको तेल खान अयोग्य रहेको भेटिएको छ...

पुरा पढ्नुहोस
नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु

बुटवल । बुटवलको अभियान पथमा नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु भएको छ । अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माणको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे। शिलान्यास पछि बोल्दै...

पुरा पढ्नुहोस
आर्थिक मन्दीका कारण घरबेटीले घटाउन थाले बुटवलमा घरभाडा

बुटवल । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेका थिए । समस्यामा परेपछि होटल तथा...

पुरा पढ्नुहोस
सिद्धार्थनगर–६ मा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान सुरु भएको छ । सिद्धार्थनगर–६ मा बुधबारदेखि दुईमहिने अभियानको औपचारिक शुभारम्भ गरिएको हो...

पुरा पढ्नुहोस
जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान गर्दै, यस्तो छ उडान तालिका !

एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्ने भएको छ । जजिराले कुवेतका लागि सातामा ३ दिन उडान थाल्ने घोषणा गरेको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी

चलचित्र पत्रकार संघ नेपालको काठमाडौँमा सम्पन्न २३ औ साधारण सभा तथा नवौ अधिबेशनले समिर बलामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको कार्यक्रमतर्फको उपाध्यक्षमा कुबेर गिरी,संगठनतर्फको उपाध्यक्षमा विजय आवाज सुवेदी,उपाध्यक्ष महिलातर्फ सुरक्षा...

पुरा पढ्नुहोस
साढे १४ लाखको अवैध सामान रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा

रुपन्देही प्रहरीले साढे १४ लाख रुपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाल ल्याइएको १४ लाख ५७ हजार ९९० रुपियाँ बराबरको अपैध सामान प्रहरीले बरामद गरी भन्सार पठाएको हो । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्दा सिद्धबाबा मन्दिर अनेत्र स्थान्तरण गर्नुपर्ने, धर्मशाला हटाउन पत्रचार गरियो

बुटवल । सिद्धबाबा क्षेत्रमा निर्माण गर्न लागिएको सुरुङ मार्गको कारण तिनाउ गाउंपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर अनेत्र स्थान्तरण गर्नुपर्ने भएको छ । विगत लामो समय देखि मन्दिर स्थानान्तरणको कुरा चलेपनि यसको गुरुयोजना...

पुरा पढ्नुहोस
८४ वर्षका पुरुष र ६४ वर्षकी महिलाबीच मन मिलेपछि विवाह

‘मन मिलेपछि कस्सो के लाग्छ र’ भने जस्तै अर्घाखाँचीमा त्यस्तै भएको छ । जिल्लामा ८४ वर्षका पुरुष र ६४ वर्षकी महिलाबीच विवाह भएको छ । सुन्दा विश्वास नलाग्न सक्छ, तर अर्घाखाँचीकी एक ६४ वर्षीय...

पुरा पढ्नुहोस
प्रदेश सरकारका मन्त्रीसमेत आठ दलीय बैठकमा सहभागी

दाङ – केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ। प्रदेश सरकार परिवर्तन र राष्ट्रपती निर्वाचनलाई लक्ष्य गरेर आठ राजनीतिक दलको बुधवार संयुक्त बैठक बसेको छ। प्रदेश सभाको छैठौं बैठक सकिएलगत्तै आठ...

पुरा पढ्नुहोस