नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन

  बुटवल । कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदिय समितिका अध्यक्ष लि साङ हन ले नेपालमा कोरिया सरकार नेपाल संग सधै सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको...

पुरा पढ्नुहोस
सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको पूर्वतयारी यसरी भइरहेको छ, १७ तस्वीरमा हेर्नुस्

बुटवल: मृत्यु मार्गका रूपमा परिचित छ- सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र। वर्षा र हिउँदमा बर्सेनि यहाँ जाने पहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन्। यसैको निराकरणका लागि भन्दै हाल राजमार्गको यस क्षेत्रमा...

पुरा पढ्नुहोस
तिलोत्तमाको सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई चुस्त दुरुस्त पार्ने उदेश्यले बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ। बैंकिंग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी सामाजिक सुरक्षा भत्ता...

पुरा पढ्नुहोस
तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा सोमबार नै फागु पूर्णिमा मनाइएको छ । तर,...

पुरा पढ्नुहोस
विश्वविद्यालयहरु नीति तर्जुमा गरेर अघि बढ्नुपर्छ- अध्यक्ष अनुदान आयोग

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । विश्वविद्यालयको सभाहलमा सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष अधिकारीलाई विश्वविद्यालयले स्वागत गरेको हो । सो अवसरमा बोल्दै अनुदान...

पुरा पढ्नुहोस
झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने सैनामैनाकी २२ बर्षिय सोनिया रेश्मी पक्राउ

झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० की २२ बर्षिय सोनिया रेश्मी रहेकी छिन् । सैनामैना वडा नं....

पुरा पढ्नुहोस
अनुगमनबाट जोगिन धकधईका व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थजफत

भैरहवा । अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन् । सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो । समितिले केही पसलहरुमा अनुगमन सुरु गरेपछि व्यवसायीले...

पुरा पढ्नुहोस
महिलामाथि हुने विभेद अन्त्यका लागि सामाजिक सचेतना र सोच परिवर्तन आवश्यक–उपप्रमुख अर्याल

बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलको महिमा ज्योति मण्डलीले सोमबार ‘डिजिटल प्रविधिको समुचित प्रयोगबाट महिला सशक्तिकरण’ विषयक कविता प्रस्तुती गरेको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्यालले महिलामाथि हुने...

पुरा पढ्नुहोस
गुल्मीका वासुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता, खोजिका लागि परिबारको अपिल

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–८ दहनेटाका ३१ वर्षीय वाशुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । मजदुरीको लागि नयाँ दिल्ली गएका घिमिरे यही मार्च ४ तारिखदेखि सम्पर्कविहीन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
रोहिणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्सलाई

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ...

पुरा पढ्नुहोस