प्रेस चौतारी रुपन्देहीको कल्याणकारी कोष सञ्चालक समिति संयोजकमा केसी

बुटवल । प्रेस चौतारी रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोष सञ्चालनका लागि संगठनका पूर्व अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा सञ्चालक समिति गठन गरेको छ । कोष सञ्चालनका लागि कार्यदलले तयार पारेको कार्यविधि आइतबारको विस्तारिक बैठकमा अनुमोदन...

पुरा पढ्नुहोस
संघीयताको मर्म अनुसार शिक्षा ऐन जारी गर्न आग्रह

  बुटवल । सङ्घीय शिक्षा विधेयक तत्काल संसद्मा पेश गर्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् । रुपन्देहीस्थित बुद्धजन्मस्थल लुम्बिनीमा आइतबार विहान आयोजित कार्यक्रममा सहभागी शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ–संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान...

पुरा पढ्नुहोस
सात सय आवेदकको ३८ लाख रूपैयाँ खोइ कृषि मन्त्रालय?

बुटवलः २७ भदौ ०७७ मा लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयले सेवा करारमा प्राविधिक (अधिकृत स्तर तथा सहायक स्तर) अधिकृतमा कर्मचारी माग्यो। कुल १ सय ७५ जना कर्मचारी माग गरिएकोमा ७ सय भन्दा बढिले आवेदन...

पुरा पढ्नुहोस
झारफुकका नाममा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ

रूपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत...

पुरा पढ्नुहोस
विश्व बैंकको सहुलियत ऋणमा तिनाउ नदीमा सिग्नेचर पुल बन्ने

बुटवल : मुलुकको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल बन्ने भएको छ। आर्किटेक डिजाइन तयारीको काम अन्तिम चरणमा पुगेको पुल विश्व बैंकको सहयोगमा बन्न लागेको हो। चिनियाँ, भारतीय, स्विस...

पुरा पढ्नुहोस
सिद्धार्थ गौतमले २९ बर्ष बिताएको तिलौराकोटमा पलाँस र सिमल द्वारा पर्यटकलाई स्वागत (२३ तस्वीरहरु)

बुटवल । रुपन्देहीको लुम्बिनीमा जन्मेपछि सिद्धार्थ गौतमले प्राचीन शाक्यहरुको राज्यको राजधानी कपिलवस्तुमा वाल्यकाल र युवावस्थाको राजकीय जीवन विताएका थिए । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा आफ्ना परिवार र राजकीय जीवन त्यागेर ज्ञानको खोजीमा कपिलवस्तु...

पुरा पढ्नुहोस
शिव शिखर सहकारीको बुटवल शाखा अझै खुलेन, संघर्ष समितिले डाके भेला

बुटवल । सदस्यहरुको रकम तिर्न नसकेपछि बन्द बनेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बुटवल शाखा अझै खुलेको छैन् । सहकारी संस्थाले एक सूचना जारी गर्दै मर्जर प्रक्रियामा जान लागेको र देशको आर्थिक स्थित...

पुरा पढ्नुहोस
‘शान्ति सुरक्षा कायम र चाेरी-तस्करी नियन्त्रणमा प्रतिबद्ध छु’ : प्रहरी निरिक्षक अर्जुन पौडेल

वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अर्जुन पौडेलले रुपन्देहीको शान्ति सुरक्षा कायम र चोरी चकारी नियन्त्रण गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् । बुटवलमा आज पत्रकारसंगको भेटघाटमा बोल्दै उनले उनले आफ्नो जीवनको तेस्रो पोष्टीङ वडा...

पुरा पढ्नुहोस
पूर्वाधार विकासको तीव्र गतिले ‘रोलमोडल’ बन्दैछ रूपन्देही

बुटवलबाट बेलहिया (सुनौली) अहिले २० मिनेटमा पुगिन्छ तर सिद्धार्थ राजमार्गमा पर्ने व्यापारिक मार्ग नाम दिइएको २७ किलोमिटरको सडक विस्तार हुनुअघि सवा घण्टा लाग्थ्यो । चिल्ला र फराकिला सडकका स्थानीय रुटमा अहिले व्यवस्थित विद्युतीय र वातानुकूलित...

पुरा पढ्नुहोस
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा हिरामणी भट्टराई पुनः निर्वाचित

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट अध्यक्षमा हिरामणी भट्टराई पुनः सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन अन्तरगत आगामी कार्यकालको नयाँ नेतृत्व चयनका लागि तय भएको...

पुरा पढ्नुहोस