बुटवलको ढबाहाबाट चरेश सहित तीन जना पक्राउ

बुटवलको ढबाहाबाट लागु औषध चरेश सहित तीनजना पक्राउ परेका छन् । बुटवल उपमहानगपालिका वडा नं १२ ढवाहा स्थित काशी प्रसाद छन्त्यालको होटलमा लागु औषध चरेशको कारोवार भई रहेको भन्ने सुचनाका आधारमा खानतलासी गर्दा १४...

पुरा पढ्नुहोस
नेपाल मगर संघ बुटवल द्वारा फागुन १५ गते सार्वजनिक विदा दिन माग

बुटवल । नेपाल मगर संघ बुटवलले फागुन १५ मा सार्वजनिक विदा दिन माग गरेको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा दिन माग गरेको हो । यस्तै नेपालका प्रथम शहीद...

पुरा पढ्नुहोस
प्रचण्ड र ओली बिच दिउँसो ‘निर्णायक’ वार्ता हुने

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन : कुन दलको मतभार कति ?

राष्ट्रपति चयन गर्न फागुन २५ गते हुने चुनावका लागि शनिबार मनोनयन दर्ता गरिँदैछ । त्यसैगरी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने छ । राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि हुने चुनावमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका...

पुरा पढ्नुहोस
घनश्याम पाठक,दिनेश थापाको मेहनत र टिम वर्कले नौ वर्षमै मुलुककै उत्कृष्ट बनेको बुटवल कालिका क्याम्पस

नौ वर्षअघि कालिका माविको एउटा कोठाबाट स्नातक कक्षा सुरु गरेको बुटवल कालिका क्याम्पस स्थापनाको छोटो समयमै मुलुककै उत्कृष्ट क्याम्पस बनेको छ । कालिका मानवज्ञान माविमा कक्षा १२ अध्ययन गरेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न कहाँ...

पुरा पढ्नुहोस
मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक: स्थापनाको १५ बर्षमै सफलतै सफलता

पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार...

पुरा पढ्नुहोस
जग्गा बेच्न हिंडेका व्यक्तिले आफ्नै जग्गा देखाएपछि…

बुटवल । तपाईलाई जग्गा चाहिएको थियो । कुनै एक व्यक्तिलाई जग्गा खोजिदिनु प¥र्यो भनेर भन्नुभयो । जसलाई भन्नुभएको हो उसैले जग्गा तपाईका लागि देखायो पनि । तर त्यो जग्गा जसको भनेर त्यो व्यक्तिले देखाउँदै...

पुरा पढ्नुहोस
बौद्ध विश्वविद्यालयका औपचारिक सभासमारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको...

पुरा पढ्नुहोस
शाइन आर्थिक पत्रकारिता पुरस्कार माधव नेपाललाई

बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट बैंकिङ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको...

पुरा पढ्नुहोस
सात वर्षदेखि लुम्बिनीमा थन्किएका एक करोड १७ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा राष्ट्र बैंकले साट्ने

लुम्बिनीमा चढाइएको विदेशी मुद्रा राष्ट्र बैंकले सटही गर्ने भएको छ। विदेशी पर्यटकले चढाएका भेटी नसाटिँदा कागजको खोस्टा बराबर बनेको समाचार प्रकाशित भएसँगै राष्ट्र बैंकले मुद्रा सटहीमा चासो दिएको हो। लुम्बिनीमा ३९ वटा देशका एक करोड...

पुरा पढ्नुहोस