मीना अर्याल अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) छिन् । ‘स्टेट फर्वार्ड’ प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी मृदुभाषी उपसचिव मीना माघ १२ गते जिल्लाको पहिलो महिला सीडीओ बनिन् । अर्घाखाँची उनी हुर्किएको र अध्ययन गरेको जिल्ला...
पुरा पढ्नुहोससैनामैना–११ सालझण्डीका राज सापकोटाको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा १५ लाख रुपैयाँ बचत छ । उनले गत पुसदेखि दैनिक ५ हजार रुपैयाँ जम्मा गरेका थिए । त्यसबेला १८ प्रतिशत ब्याजसहित एक वर्षमा सबै रकम...
पुरा पढ्नुहोसनेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान अन्तरगत शनिबार बुटबल उपमहानगरपालिका वडा नम्बर ३ मा वडा भेला भएको छ । एमालेका लुम्विनी प्रदेश कमिटि सदस्य मोहन चापागाईको आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो । उक्त वडा...
पुरा पढ्नुहोसबुटवल । नेपाल निजामती कर्मचारी संगठको ११ औं राष्ट्रिय अधिवेशनपछि लुम्बिनीमा सम्पन्न तेस्रो बैठकले ४५ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । बैठकले ‘मिसन पालिका’ अभियान अनतरगत अधिवेशन सम्पन्न गर्न बाँकी...
पुरा पढ्नुहोसलायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको...
पुरा पढ्नुहोससप्ताहव्यापी कार्यक्रमको आयोजना, सरोकारवालासँग चरणबद्ध अन्तरक्रिया तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा...
पुरा पढ्नुहोसशिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनसँगै तिलौराकोटमा पलाँस फुलिरहेको छ। सिद्धार्थ गौतमले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबारभित्र पलाँसले पर्यटकलाई स्वागत गरेको छ। सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि दरबार त्यागेका थिए। त्यसैले तिलौराकोट दरबार...
पुरा पढ्नुहोसतिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोहिणी–३ वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह...
पुरा पढ्नुहोसरुपन्देही । सत्तारुढ ८ दलीय गठबन्धनले लुम्बिनीका सांसदहरुलाई राष्ट्रपति निर्वाचनमा मतदानका लागि २३ गते काठमाडौं पुग्न निर्देशन गरेका छन् । शुक्रबार राजधानी राप्ती उपत्यकामा प्रशिक्षणमूलक कार्यक्रम गर्दै फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई ध्यान दिएर...
पुरा पढ्नुहोस









