लुम्बिनी। चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको दोस्रो दिनको सेसन चलिरहेको छ। हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकिया क्षेत्र, समग्र...
पुरा पढ्नुहोसबुटवल । नेपाल औषधि ब्यवसायी संघ रुपन्देही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका स्वस्थमन्त्री बिष्णु प्रसाद पन्थीले कार्यक्रमको उद्घाटन गर्दै आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर,...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी सामुदायिक टेलिभिजन बुटवलका संवाददाता, उकेरा डटकमका लुम्बिनी प्रदेश संवाददाता पत्रकार विकास पराजुली सम्मानित भएका छन् । औषधी व्यवसायी संघ रुपन्देहीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको अवसरमा पत्रकार पराजुलीलाई स्वास्थ्य...
पुरा पढ्नुहोसबुटवल । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकोर्व तथा सीजी एनएक्सटीजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको...
पुरा पढ्नुहोसबुटवल । देशमा भएको राजनीतिक अस्थिरताका कारण यो देशमा ‘केही हुँदैन, सम्भावना नै छैन’ भन्नेहरु धेरै छन् । पढेर पनि पढे अनुरुपको पेशा, रोजगारी नभएपछि केही आयस्रोत भएका युवा पुस्ताको गन्तव्य अहिले पनि जापान,...
पुरा पढ्नुहोसबुटवल। मोफसलमा रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएको छ । ब्रिटिस व्यवस्थापन ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमा–१४ स्थित एकेडेमी क्याम्ब्रिज स्कूलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै काठमाडौं बाहिरको क्याम्ब्रिज स्कूलमा रजिष्टर हुने...
पुरा पढ्नुहोसनेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु भएको छ । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने छ । कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले...
पुरा पढ्नुहोसप्रतिकुल मौसमका कारण बुटवलमा दिउंसै अध्यारो भएको छ । अहिले हावा सहित पानी परेको छ । दिउँसै अध्यारो हुँदा पैदलयात्रुहरु बाटोमा देखिएका छैनन् । ...
पुरा पढ्नुहोसनेपालको ‘ताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरवारमा आकर्षक कलाकृति देख्न...
पुरा पढ्नुहोसगुल्मीको धुर्कोट गाउँपालिकाका किसानले मानव शरीरमा प्रयोग हुने सुई बोकामा लगाएको घटना सार्वजनिक भएपछि विभिन्न कोणबाट बहस सुरु भएको छ । सोमबार गाउँपालिकाले पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले बोको÷पाठोलाई संगिनी सुई लगाइदिएको भन्दै...
पुरा पढ्नुहोस









