लुम्बिनी प्रदेशकै जेठो र ठूलो आंगिक क्याम्पस बुटवल बहुमुखीमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ । तीन दशकदेखिको आफ्नो विरासतलाई कायम राख्दै क्याम्पसमा अखिलका दुर्गबहादुर एमसीसहित प्यानलका सम्पूर्ण...
पुरा पढ्नुहोसबुटवल: लुम्बिनी प्रदेश सभामा १० दलका ८७ जना सांसद छन्। विभिन्न भूगोल, जातजाति, धर्मावलम्बीहरूको प्रतिनिधित्व हुने गरी सांसदहरूको उपस्थिति छ। रोचक त के छ भने, लुम्बिनी प्रदेश सभामा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनीको पनि उपस्थिति छ। राजनीतिक...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लव बिजयी भएको छ । हिमालयन शेर्पा क्लवलाई १—० गोल अन्तरले पराजित गर्दे थ्री स्टार बिजयी भएको हो ।...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा चलिरहेको स्ववियु निर्वाचनमा अहिलेसम्म १ हजार ३ सय मत खसेको छ । ६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् । निर्वाचन सदस्य...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए । आन्तरिक...
पुरा पढ्नुहोसबुटवल । त्रिभुवन विश्वविद्यालय अन्तरगतको यस क्षेत्रकै पुरानो बुटवल बहुमुखी क्याम्पसमा विहान ८ बजेदेखि मतदान जारी छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छनोटका लागि मतदान भएको हो । त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देही रोहिणी गाउँपालिकाको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी–७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस–२०२३...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई न्यू होराइजन अंग्रेजी आवासीय माविले सम्मान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि...
पुरा पढ्नुहोसदेवहमा रहेको सगरमाथा आवासीय मा.विले आफ्नो सेवाको गुणस्तरलाई वृद्धि गरी अन्तराट्रिय गुणस्तरको मापन निकाय क्ष्क्इ को लोगो प्राप्त गरेको छ । विद्यालयको भौतिक संरचना, शिक्षाको गुणस्तर, व्यवस्थापन सुरक्षा प्रणाली अगायतका मापदण्डहरु पुरा गरी ३ वर्ष...
पुरा पढ्नुहोसनेवारी संस्कार संस्कृति संरक्षणसँगै सामाजिक कार्यमा अग्रसर रहेको नेवा पुच सेवा समितिको १४ आंै वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बीच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उद्घाटन गरेका छन् । कार्यक्रममा...
पुरा पढ्नुहोस









