सिद्धार्थ गौतमको मामाघर हो रुपन्देहीको देवदह । बुद्धको मावली क्षेत्र देवदह पछिल्लो समय बुद्धमय बन्दै गएको छ । देवदह नगरपालिका ७ स्थित स्मृति सामुदायिक वन क्षेत्रमा बुद्धका विभिन्न मूर्ति कुँदिएका छन्, जसमा सिद्धार्थ गौतमका...
पुरा पढ्नुहोसखुद्रा किराना व्यवसायी संघ रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदान-प्रदान तथा भित्रेपात्रो विमोचन गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले बुटवलको व्यापार पछिल्लो समय कम हुँदा त्यसको प्रत्यक्ष मारका खुद्रा किराना व्यापारीहरू परेको...
पुरा पढ्नुहोसबुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इ.बो. स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाइ तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थीको स्वागतका लागि आयोजित उक्त कार्यक्रम कक्षा ११...
पुरा पढ्नुहोसलुम्बिनी। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । मंगलबार लुम्बिनी आएका उपप्रधान एंव गृहमन्त्री श्रेष्ठ सहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङगले लुम्बिनी भ्रमण गरेका हुन । कोषका उपाध्यक्ष भिक्षु...
पुरा पढ्नुहोसअन्तिम यात्रा। ======== हामी सिमरादेखि काठमाडैाँ जाँदैछैाँ । ११४ कि.मी. टाढा र १०/१२ घण्टा समयको बाटो बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा हामी काठमाडैाँ पुग्नेछैाँ। बस्न खोजे हाम्रो पुच्छर चुँडिनेछ। हल्लिन खोजे नाकको नाथ्री...
पुरा पढ्नुहोसउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्नु नै वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले सामाजिक, आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि हासिल गरेर आमजनताको जीवनमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै सरकार...
पुरा पढ्नुहोसबुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले मँगलबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थीलाई...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ कुराकानी पनि सार्वजनिक भएको छ। यसअघि आइतबार उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। लगत्तै भोलिपल्ट सोमबार उनले...
पुरा पढ्नुहोसगुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए । सामाजिक सञ्जाल...
पुरा पढ्नुहोसबुटवल : खेलकुदका लागि छुटाइएको बजेटमा जनप्रतिनिधि र कर्मचारीले अनुगमन नै नगरी भत्ता बुझेको पाइएको छ। कपिलवस्तुको शिवराज नगरपालिकाले आयोजना गरेको खेलकुद महोत्सवमा जनप्रतिनिधि र कर्मचारीले अनुगमन बिनै ५ लाख भन्दा बढि भत्ता बुझेको पाइएको...
पुरा पढ्नुहोस









