गुल्मीमा सडेको अवस्थामा शव फेला

गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला...

पुरा पढ्नुहोस
पाल्पाका ५८ सामुदायिक वनमा एक सातायता भीषण डढेलो

पाल्पा । पाल्पाका चुरे र महाभारत क्षेत्रमा पर्ने ५८ भन्दा बढी सामुदायिक वन अन्तर्गतका जंगलमा एक सातायता भीषण डढेलो फैलिएको छ । पाल्पा सदरमुकाम तानसेन नजिकैको वनदेवी सल्लेरी जंगलमा भीषण डढेलो लागेपछि नियन्त्रण गर्न डिभिजन...

पुरा पढ्नुहोस
‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा

२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्ने उदेश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवद्र्धन गर्ने गरि...

पुरा पढ्नुहोस
नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने भएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रिय अधिवेसन हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष प्रेम सागर...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसियामाथि ६ विकेटको जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६....

पुरा पढ्नुहोस
वैशाख ११ मा मुख्यमन्त्री गिरीले पुन: विश्वासको मत लिने

अल्पमतको सरकार चलाइरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते पुनः विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि गिरी नेतृत्वको सरकार अल्पमतमा थियो । १२...

पुरा पढ्नुहोस
बुटवलमा चर्को गर्मी, ४० डिग्री सेल्सियस तापक्रम पुग्यो

बुटवल र भैरहवामा ह्वात्तै गर्मी बढेको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दिउसो २ बजेर २५ मिनेटको तापक्रम मापन अनुसार बुटवलमा ४० डिग्री...

पुरा पढ्नुहोस
प्रजनन स्वास्थ्य अधिकारको विषयमा अन्तरक्रिया

बुटवल । महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) ले सोमबार बुटवलमा प्रजनन स्वास्थ्य अधिकार विशेष गरी सुरक्षित गर्भपतन सेवा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । एफडब्लूएलडीले प्रदेशसभा सदस्य, कानून क्षेत्रका जानकार,...

पुरा पढ्नुहोस
शिक्षामैंत्री नीति निर्माण नबन्दा ग्रामिण स्तरका विद्यालय विस्थापित हुने खतरा

बुटवल। शिक्षाविद् एवं प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठूला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको भन्दै उच्च शिक्षामा राज्यको उदासिनता, बेखबर, ध्यानपुग्न नसकेको र अहिलेको सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी नभएको...

पुरा पढ्नुहोस
पैसा फिर्ता दिन नसकेपछि बुटवलको आगन्तुक सहकारीका सञ्चालकहरू सम्पर्कविहीन

बुटवल : बुटवल अमरपथमा मोबाइल पसल चलाउने पुरुषोत्तम खनालले अमरपथमै प्रधान कार्यालय रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दैनिक बचत गर्थे। मोबाइल पसलबाट हुने आम्दानी अनुसार दैनिक २ हजारदेखि ४ हजारसम्म उनको बचत...

पुरा पढ्नुहोस