प्रेस चौतारीको प्रदेशस्तरीय फुटसलमा दाङ विजयी

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । बिहीबार भएको फाइनल खेलमा दाङले बाँकेलाई ६-२ गोल अन्तरले पराजित गर्‍यो । उपाधिसँगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल,...

पुरा पढ्नुहोस
‘लेट्स टक् अबाउट बुद्धिजम’

भैरहवा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर...

पुरा पढ्नुहोस
‘बुद्धका उपदेश अनुशरणले नै शान्ति र समृद्धि’

लुम्बिनी । बुद्धका उपदेशको अनुशरणले नै मूलुक शान्तिमय र समृद्ध हुने बौद्ध विज्ञहरुले बताएका छन्। सबै वर्गसमुदायबीच समन्वय र मिलाप कायम हुने थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरुले त्यस्ता उपदेशलाई विश्वव्यापीबनाउनुपर्ने जरुरी रहेकोमा जोड...

पुरा पढ्नुहोस
प्रहरीको व्यवहार रुपान्तरण जरुरी– आईजीपी कुँवर

बुटवल । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले संगठनलाई नागरिकको विश्वासिलो संस्था कायम राख्न प्रहरीको व्यवहार रुपान्तरण जरुरी रहेको बताएका छन् । उनले यसले संगठन र नागरिकको छवि उच्च बनाउने बताए । बिहीबार बुटवलस्थित...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं : काठमाडौं प्रहरी प्रमुख

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग...

पुरा पढ्नुहोस
रोहिणी–४ छिपागढमा हाईमास्ट लाइट जडान भएपछि स्थानीय खुसी

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा हाईमास्ट लाइट (सडक बत्ती) जडान भएको छ । जडान भएको उक्त लाईटको बुधबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका छन् । यसअघि रोहिणी–३...

पुरा पढ्नुहोस
छोरा सन्दीपलाई काठमाडौं ल्याइँदै, टोपबहादुर अझै सम्पर्कविहीन

नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइँदैछ। बुधबार साँझ बुटवलबाट पक्राउ गरिएका सन्दीलाई काठमाडौं ल्याउदै गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेरसिंह कडायतले...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण : रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा रायमाझी पक्राउ परेका हुन्। बुटवलबाट पक्राउ गरेको पुष्टि गर्दै प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले उनलाई...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट विजयी एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा

नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्। दुवैलाई प्रहरीले...

पुरा पढ्नुहोस
सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा कल्पना थापाको मृत्यु

बुटवल । भिरबाट खसेको ढुंगाले लाग्दा अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ । सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा सन्धिखर्क ७ बागमारा कि कल्पना थापाको मृत्यु भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

पुरा पढ्नुहोस