साधना महिला विद्यालयको १७ औं वार्षिकउत्सव

बुटवल । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने नारासहित बुटवल–६ स्थित साधना महिला विद्यालयले आफ्नो १७ औं वार्षिकउत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष मोतिलाल जैसीको अध्यक्षता तथा...

पुरा पढ्नुहोस
विश्वविख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवल आउदै

बुटवल । विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी डा. विकासानन्द बुटवलमा आउन...

पुरा पढ्नुहोस
आगोलागीमा परी मृत्यु भएका ४ जनाको सामुहिक अन्त्यष्टि

अर्घाखाँची । अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक अन्त्यष्टि गरिएको छ। भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी मृतक ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसाल,५२ बर्षिय घनश्याम बेल्बासे,३६ बर्षिय माधब...

पुरा पढ्नुहोस
‘करेन्ट’ चाउचाउ विदेशमा पनि लोकप्रिय बन्दै, एक वर्षमै १ करोड अमेरिकी डलरको निर्यात

रुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ अब विदेश पनि निर्यात हुन थालेको छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत, अस्ट्रेलिया, अमेरिकालगायतका...

पुरा पढ्नुहोस
बुटवलको सुखौरा खोला सरसफाई अभियान

बुटवल । बुटवल उपमहानगरपालिकाले सुखौरा खोलाको सरसफाइ अभियान चलाएको छ । खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको, डेंगुजस्ता रोग फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले वडा नं ४, ६, ७ र ८ मा पर्ने सुखौरा खोला सरसफाई...

पुरा पढ्नुहोस
वायुसेवा निगमले हप्तामा २ दिन रेसुङ्गा विमानस्थलका लागि उडान गर्ने

गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले निगमलाई उडान अनुमति दिएसँगै रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान हुने भएको...

पुरा पढ्नुहोस
सहिद देवीलाल स्मृति कप बुधबार देखि सुरु

बुटवल । सहिद देबिलाल पौडेलको स्मृतिमा स्वतन्त्र बिद्यार्थी युनियन (स्ववीयु) बुटबल बहुमुखि क्याम्पसको आयोजनामा सहिद देबिलाल स्मृति कप बुधबार देखि सुरु भएको छ । उक्त स्मृती कपको बुटबल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा अर्यालले उद्घाटन...

पुरा पढ्नुहोस
रोहिणीमा अवैध उत्खनन् रोक्न खोज्दा अवरोध

रुपन्देहीको रोहिणी गाउँपालिकाले अवैध रुपमा माटो उत्खनन् भएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न जाँदा अवरोध भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बुधबार विज्ञप्ती जारी गर्दै अनुगमनका...

पुरा पढ्नुहोस
मानव कल्याण मित्र मञ्च द्वारा कपिलवस्तु वाणगंगाका वालकको भारतबाट उद्दार

मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमा रुपन्देहीले भारतमा हराएका कपिलवस्तु वाणगंगाका शुरेन्द्र चौधरीलाई उद्दार गरी घर परिवारलाई बुझाएको छ । भारत उत्तर प्रदेशको देवरिया वालगृहबाट कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ६ का १३ वर्षिय...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा

बुटवल। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका...

पुरा पढ्नुहोस