शिव शिखर सहकारीको १० अर्ब श्रीमान्–श्रीमती मिलेर हिनामिना

शिव शिखर सहकारीको कुल १४ अर्ब निक्षेप हिनामिना भएकोमा पूर्वअध्यक्ष केदारनाथ शर्मा र श्रीमती गीताले मात्र करिब १० अर्ब दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको...

पुरा पढ्नुहोस
क्या फुर्सदिला लुम्बिनीका मन्त्री !

बुटवल : मुख्यमन्त्रीले मन्त्रालय नतोकेपछि लुम्बिनी प्रदेशका तीन विना विभागीय मन्त्री फुर्सदिला भएका छन्। वैशाख १४ गते मन्त्रीमा नियुक्त भएका उनीहरू १५ दिनदेखि उद्घाटन, भाषणबाजी र बधाई थाप्नमै व्यस्त छन्। लुम्बिनी प्रदेशमा हाल माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
पुस्तक परिचर्चामा गायिका देविका बन्दनाको आत्मकथा ‘जित्नेको हाँसो’

बुटवल । गायिका देवीका बन्दनाको आफ्नो जीवन भोगाईको पुस्तक ‘जीत्नेको हाँसो’ को बुटवलमा परिचर्चा गरिएको छ । शनिवार बुटवलमा आयोजीत कार्यक्रममा बोल्दै पुर्वक्यान्सर संक्रमित समेत रहेकी बन्दनाले आफुले क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल...

पुरा पढ्नुहोस
समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे,...

पुरा पढ्नुहोस
बालकृष्ण खाँणको क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो । खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण...

पुरा पढ्नुहोस
शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ । कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिराले १५ मे देखि फेरि उडान सुरु गर्ने

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिरा एयरलाइन्सले रोकेको उडान मे १५ गते देखि गर्ने भएको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता...

पुरा पढ्नुहोस
देउखुरीमा रोक्का जग्गा फुकुवाको माग राख्दै थालिएको आन्दोलन स्थगित

देउखुरीमा रोक्का जग्गा फुकुवाको माग राख्दै थालिएको आन्दोलन स्थगित भएको छ। लुम्बिनी प्रदेश सरकारले जग्गा फुकुवाको विषयमा समिति बनाएपछि आन्दोलनरत पक्ष र समितिबीचमा बिहीबार भएको छलफलमा एक महिनाभित्र जग्गा फुकुवा सम्बन्धि प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेश...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन हुँदै

बुटवल। बुटवलमा हुने राष्ट्रिय पार्क सम्मलनको तयारी तीव्र पारिएको छ । पार्क सम्मेलन तयारीका विषयमा बिहीबार छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी...

पुरा पढ्नुहोस
३ हप्ता देखि जजिराको भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान रोकियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आहिले आन्तरिक उडानमा मात्र सिमित बनेको छ । २०७९ साल जेठ ३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपनि अहिले सम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन् । उद्घाटन भएको...

पुरा पढ्नुहोस