लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?

मुख्यमन्त्री चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक-एक जना मन्त्री बनेका हुन्। नवनियुक्त मन्त्रीमा कांग्रेसबाट दाङका राजु खनाल, जसपाबाट...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागे

लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन् । क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्य न्यायाधिवक्तामा डा. बुद्ध थापा नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यन्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्रीलाई नियुक्त गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी डा. थापा वरिष्ठ अधिवक्ता हुन् । नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष बनिसकेका थापाले लामो समय...

पुरा पढ्नुहोस
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर...

पुरा पढ्नुहोस
आँखामा हेरेर रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ कार्यक्रम नै नगरी हिँडे दाङबाट

बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्। स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएका कारण उनी सयौं...

पुरा पढ्नुहोस
चन्दा उठाएको आरोपमा नेकपा बहुमत पाल्पा संयोजक कारवाहीमा

चन्दा उठाएको आरोपमा नेकपा (बहुमत) पाल्पाका संयोजक मुक्ति गैरे कारवाहीमा परेका छन् । नेत्रविक्रम चन्द नेतृत्य नेकपा विभाजन भएपछि धमेन्द्र र सुदर्शनको नेतृत्वमा गठित नेकपा –(बहुमत) को पाल्पा संयोजक थिए मुक्ति गैरे ।रुपन्देहीका केही व्यवसायीलाई...

पुरा पढ्नुहोस
पेशागत महासंघ नेपालको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

पेशागत महासंघ नेपालको २९औँ स्थापना दिवस रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पेशागत महासंघ नेपाल जिल्ला समिति रुपन्देहीले स्थापना दिवसको अवसरमा शुभकामना आद्रान प्रदान, नवनिर्वाचित प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरूलाई बधाई, सम्मान तथा मुलुकमा...

पुरा पढ्नुहोस
मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कुटिए ट्राफिक प्रहरी

बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्। शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्। आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताए। बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपराह्न साढे...

पुरा पढ्नुहोस
निक्षेपकर्ताको पैसाबाट शिव शिखर सहकारी सञ्चालककी श्रीमतीलाई अढाई करोडको कार

सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । सहकारीको पैसा आफ्ना कम्पनीमा लगानी गरेर शर्मादम्पतीले त्यसको दुरुपयोग गरेका थिए । त्यसबाट उनीहरूले आफ्ना निजी सम्पत्ति जोडेका थिए । केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने...

पुरा पढ्नुहोस
रेसुंगामा भिषण आगलागी

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो । हिजोनै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो...

पुरा पढ्नुहोस