लुम्बिनीमा सटही हुन नसकेको ५४ लाख २९ हजार रुपैयाँ साटियो

लुम्बिनी । लुम्बिनी विकास कोषले दानवपात संकलित अपरिवर्तित देशहरुको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंक मार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई सहित पदाधिकारी र बोर्डको पहलमा बर्षोदेखि सटही हुन...

पुरा पढ्नुहोस
१७ तस्वीरमा हेर्नुहोस्– शान्ति र सदभावका लागि लुम्बिनीमा योग अभ्यास

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन...

पुरा पढ्नुहोस
नेपाल रामविना र भारत सीताविना अधुरा छन् : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल रामविना र भारत सीताविना अधुरो रहेको बताएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज...

पुरा पढ्नुहोस
प्युठानको झिमरुकमा ओखरकोट चोयाचित्र उद्योग

प्युठानको झिमरुक गाउंपालिका ओखरकोटमा ओखरकोट चोयाचित्र उद्योग सञ्चालनमा आएको छ । गाउं घरमा खेर गैरहेका बासबाट प्रयोगमा आउने सामाग्री उत्पादन गरी बासको सदुपयोग गर्ने उद्देश्य र गाउंमा रोजगार बढाउने द्वेश्यले चोयाचित्र उद्योग सञ्चालन गरिएको हो...

पुरा पढ्नुहोस
पाल्पामा एकै दिन २ जनाको डुवेर मृत्यु

बुटवल । पाल्पामा सोमबार एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । सोमबार मध्यान्ह तिनाउ ड्याममा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो भने सांझ रैनादेवी छहरा ८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका अर्का...

पुरा पढ्नुहोस
बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर

बुटवल-बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु...

पुरा पढ्नुहोस
सहकारीमाथि अनुसन्धान धान्नै नसक्ने गरी उजुरीको चाप बढेको छ : एआइजी बज्राचार्य

सिआइबीले एकपछि अर्काे सहकारीमाथि छानबिन गरिरहेको छ, सहकारी ठगीको अवस्था भयावह नै भएको हो ?  पछिल्लो समयमा हामीकहाँ जति पनि पीडित आइपुग्नु भएको छ, त्यो हेर्दा धेरै सहकारीका सञ्चालक सम्पर्कमा छैनन् । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने...

पुरा पढ्नुहोस
स्वस्थ रहन के गर्छन् डा सौगात पौडेल [फिटनेस वार्ता]

तपाईं फिट रहन के गर्नुहुन्छ? म आफूलाई फिट राख्न दौडिन्छु। त्यो बाहेक म वेट लिफ्टिङ लगायतका कसरतहरु पनि गर्छु। यस्तो कसरत कहिले कहिले गर्नुहुन्छ नि? म हप्ताको तिनदेखि चार दिन दौडिन्छु। हरेक हप्ताको शनिबार, आईतबार र बिहिबार नछुटाई...

पुरा पढ्नुहोस
बुटवलको ‘द्वारिका उदय सिनेमा’ हलमा पनि लागेन ‘आदिपुरुष’

भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद विवादपछि बुटवलको चलचित्र भवन ‘द्वारिका उदय सिनेमा’ले उक्त फिल्म प्रदर्शन नै गरेको छैन । चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका प्रदीप कुमार उदयले...

पुरा पढ्नुहोस
बुद्धकालीन राेहणी नदी किनारमा ‘मद्राहनी बुद्धपार्क’ बनाउन प्रस्ताव

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालीन सभ्यतासँग जोडिएको ‘मद्राहानी बुद्धपार्क’ निर्माणका लागि छलफल थालिएको छ। लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आइतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग पार्क निर्माणबारे छलफल गरेको हो। तिलोत्तमा-...

पुरा पढ्नुहोस