बुटवल । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरु फेला परेका छन् । नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०र१० लाख कित्ताका लागि आवेदन दिनेहरुको पहिचान...
पुरा पढ्नुहोसबुटवल । एकाएक अघोषित लोडसेडिङ भएपछि आजित भएका रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले बुधबार नेपाल विद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयामिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी...
पुरा पढ्नुहोसराष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशकाे आयाेजनामा जारी लुम्बिनी प्रदेश स्तरिय एकल लोक गित प्रतियोगिताकाे फाइनल बिहिबार हुने भएकाे छ । बुधबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको एकल लोक गित प्रतियोगिताकाे फाइनल प्रतियाेगिता...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ। बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग...
पुरा पढ्नुहोसबुटवल । प्रतिकुल मौसमका कारण गुल्मीको रेसुंगा विमानस्थलमा आज पनि उडान हुन सकेन् । यात्रुको चापका कारण बुधबार र शुक्रबार उडान गर्ने भनिएको भएपनि पछिल्लो दुई हप्ता प्रतिकुल मौसमका कारण बुधबारको उडान हुन सकेको...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ उत्पादन गर्छ । याे चाउचाउ विदेश पनि निर्यात हुन्छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत,...
पुरा पढ्नुहोसबुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा जडान गरिएका ट्राफिक लाइट बल्न छाडेका छन् । नगरपालिकाले २० लाख रुपैयंँ बजेट छुट्टायर जडान गरेको ट्राफिक लाइट पछिल्लो एक महिना यता बल्न छाडेका हुन् । ...
पुरा पढ्नुहोससुत्केरीको स्वास्थ्य सुधार र प्रोत्साहनका लागि भन्दै बुटवल उपमहानगरपालिकाले ‘सुत्केरीका लागि नगद २ हजार नगद प्रोत्साहन’ कार्यक्रम सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाभित्रका सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने स्थायी बासिन्दाले नगद २ हजार रुपैयाँ...
पुरा पढ्नुहोसभगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उदेश्यले सञ्चालित घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किरातीले...
पुरा पढ्नुहोसबुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना भत्काइएको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको निर्देशनपछि डोजर लगाएर भत्काइएको हो ।बुटवल उपमहानगरपालिका–११ कालिका पथसंग जोडिएको दुर्गा टोलमा स्थानीय रामप्रसाद गैरेले बनाएको संरचनामा उपमहानगरले डोजर चलाएको हो...
पुरा पढ्नुहोस









