बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै पौने ३ अर्बको बजेट सार्वजनिक गरेको हो । दोस्रो नगरसभाको...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै...
पुरा पढ्नुहोसरुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ...
पुरा पढ्नुहोसव्यापारी संग घुस रकम लिएको आरोप लागेपछि निलम्बित भएका तत्कालिन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई बर्खास्त गर्ने तयारी भएको छ । डिएसपी केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया...
पुरा पढ्नुहोसबुटवल । चालु आर्थिक बर्ष सकिनै लाग्दा लुम्बिनीको कृषि विकास निर्देशनालय लाई बजेट सक्न भ्याईनभ्याइ छ । आर्थिक बर्ष सकिन लाग्दा बजेट सकाउने मेसोमा निर्देशनालयका निर्देशक, कर्मचारीहरु लागि रहेका छन् । बुटवलका स्तरिय होटलमा दैनिक...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्ररछात्रा भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यहि असार १३ गते देखि १७ गते सम्म बुटवल १० रामनगर स्थित कालिका मानवज्ञान विद्यालयका मैदानमा हुने प्रतियोगिताको तयारी तिब्र...
पुरा पढ्नुहोससुनजस्तै देखिने दुई किलो पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाट रुपन्देहीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बाट कार र चालकसहित सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो । नेपालबाट...
पुरा पढ्नुहोसबुटवल । एनआरएन युकेमा उत्पन्न विवादले पीडित परिवारका लागि उठाइएको रकम बैंक खातामै अलपत्र परेको छ । अध्ययनका लागि युके पुगेकी २१ वर्षीया सदीक्षा तामाङ बिरामी भई अस्पतालमै मृत्यु भएपछि उनको अन्त्यष्टीका लागि उठाइएको...
पुरा पढ्नुहोसचट्याङ लागेर दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०/०८१को नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले प्रस्तुत गरेकाे १सय ५५ बुदामा समेटीएको नीति कार्यक्रम नगर सभाले पारित गरेको...
पुरा पढ्नुहोस









