जेनजीको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएको पाइएपछि बुटवलमा एक जना शिक्षकको जागिर गएको छ । बुटवलको कालिका मानवज्ञान माविमा पढाउने शिक्षक शिवशंकर शुक्लाले आन्दोलनका नाममा भाटभटेनी सुपर मार्केटको लुटपाटमा संलग्न भएपछि विद्यालयले उनलाई जागिरबाट बर्खास्त...
पुरा पढ्नुहोसनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज बेलुका ९ बजे पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ खुवाउने तयारी भइसकेको छ। कार्कीले संसद विघटनको माग गरेको तर राष्ट्रपति...
पुरा पढ्नुहोसजिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गर्दै राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको हो । साथै आवतजावत, सभा, जुलुस, प्रदर्शन पूर्ण रूपमा...
पुरा पढ्नुहोसजेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ठप्प भएको रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा रहेको भन्सार कार्यालय आंशिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार बिहानदेखि आवश्यकताका आधारमा भारतबाट एलपी ग्यास, तरकारी र फलफूल आयात भइरहेको भैरहवा भन्सार...
पुरा पढ्नुहोसरूपन्देहीमा विगत तीन दिनदेखि जारी कर्फ्यू र निषेधाज्ञा शुक्रबार बिहानदेखि हटेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार मंगलबार बिहान साढे ९ बजेदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू शुक्रबारदेखि हटेको हो। ‘केही दिनदेखि जारी अस्थिर अवस्था अहिले...
पुरा पढ्नुहोसबुटवल । रुपन्दहीको प्रतिष्ठित तारे होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मंगलबारको जेनजी आन्दोलनपछि खरानीमा परिणत भएको छ । तिलोत्तमा–२ स्थित उक्त रिसोर्टमा आन्दोलनकारीले तोडफोड, लुटपाट र आगजनी गरेपछि त्यहाँ कार्यरत सयभन्दा बढी कर्मचारी रोजगारीको अन्यौलमा...
पुरा पढ्नुहोसजेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु...
पुरा पढ्नुहोसप्रदर्शनकारीहरूले आज (मंगलबार) दिनभर रुपन्देहीमा विभिन्न नगरपालिका, काँग्रेस, र एमाले नेताका घर, वडा कार्यालयहरू, नेताको लगानी रहेका भनिएका होटल, तथा व्यापारिक प्रतिष्ठानहरूमा आगजनी तथा तोडफोड गरी क्षति पुर्याएका छन्। प्रदर्शनकारीहरूले आज साँझपख भैरहवा स्थित गौतमबुद्ध...
पुरा पढ्नुहोससामाजिक सञ्जाल सूचीकरण नगरेको भन्दै सरकारले गत साता विभिन्न सोसल प्लेटफर्म बन्द गरेको विरोधमा सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनमा बाँकेको नेपालगञ्जका युवा सुलभमान श्रेष्ठले ज्यान गुमाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१ का २२ वर्षीय सुलभमान काठमाडौं इन्जिनियरिङ...
पुरा पढ्नुहोस









