मस्तिष्क मृत्युपछि गर्न सकिन्छ ८ वटा अंग दान

मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्‍याउँदा जटिल खालका दीर्घरोगीको संख्या बढ्दो छ। स्वास्थ्यप्रति सचेत नहुने, खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पर्ने गरेको पाइएको छ। यस्ता रोगको...

पुरा पढ्नुहोस
लुम्बिनीमा बजेटमाथिको छलफल आज, संशोधन गर्न विपक्षीको माग

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट माथिको छलफल आज हुँदैछ । आज १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बजेटमाथि धेरैको असन्तुष्टि बढेपछि असार १०...

पुरा पढ्नुहोस
हाेटल पवन प्यालेस बिक्रीमा, साझेदार खोज्दै होटल एसिया

चार वर्षअघि सञ्चालनमा आएको होटल पवन प्यालेस बैंकको लिलामीमा परेपछि यतिखेर बिक्रीमा छ। वित्तिय अवस्था नै कमजोर भएपछि होटल बिक्रीमा राखिएको सञ्चालक पवनकुमार हलवाइले बताए। ‘बैंकले...

पुरा पढ्नुहोस
यशोदा फूड्सको चाउचाउसँगै ७ प्रकारका स्न्याक्स पनि बजारमा

भैरहवाको यशोदा फुड्सले करेन्ट चाउचाउको व्यावसायिक उत्पादन सुरु गरेको ६ वर्ष पुगेको छ। यो अवधिमा चाउचाउ बजारमा राम्रै होल्ड बनाएको छ। चाउचाउको कारोबारमा फड्को मारेसँगै यही उद्योगले एक वर्ष पनि नपुग्दै स्न्याक्सको कारोबारमा पनि उत्साहजनक...

पुरा पढ्नुहोस
नेपाल घुमेर जीवनभर आनन्द लिन श्रीलंकन नागरिकलाई व्यवसायीको आग्रह

बुटवल । नेपाल–श्रीलंकका सरकारी उच्च अधिकारी, पर्यटन व्यवसायी तथा विज्ञहरुको सहभागितामा श्रीलंकाको कोलम्बोमा नेपाल प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ । बुद्ध जन्मस्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रसारप्रसार गर्ने र नेपालमा पर्यटक भित्र्याउन...

पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्रीय सम्मेलनमा कांग्रेसका सत्तापक्ष र इतर समूहबीच हात हालाहाल

रूपन्देही । नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको क्षेत्रीय सम्मेलनमा दुई समूहबीच हात हालाहाल भएको छ । विवाद बढेपछि प्रहरी परिचालन गरेर कार्यक्रम गरिएको छ । संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियानः उपहारमा कुरिलो र खुर्सानीको विरुवा

बुटवल । रोटरी क्लब अफ क्यापिटल बुटवलले विरुवा उपहार दिएर वर्ष २०२३/२४ को शुरुआत गरेको छ। वर्ष २०२३/२४ का अध्यक्ष विश्वदिपक नेपालले सनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो...

पुरा पढ्नुहोस
पाल्पाका विभिन्न स्थानमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षाले ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडकखण्डको विभिन्न स्थानमा पहिरो झर्दा शनिवार बिहानैदेखि गाडी चल्न सकेका छैनन् । पाल्पाको तिनाउ गाउँपालिका–३ का धेरै स्थानमा पहिरो झरेको छ । राजमार्गको दोभान...

पुरा पढ्नुहोस
तिनाउ नदीले पार गर्‍यो खतराको तह, रूपन्देहीमा उच्च सतर्कता

तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ। शनिबार बिहान ८ बजे तिनाउले...

पुरा पढ्नुहोस
उर्लियो तिनाउ (फोटो फिचर)

बुटवल । निरन्तरको बर्षाका कारण बुटवलमा तिनाउ नदि उर्लिएको छ । हिउँदमा सुख्खा हुने तिनाउ नदि बर्षाको समयमा भने उर्लिने गर्दछ । तिनाउको वहाव उच्च भएपनि अहिले सम्म कुनै पनि भौतिक र मानविय क्षति...

पुरा पढ्नुहोस